
Usb
Rgp
Pbu
Dus
Rgp
Sgp
Lks
lnp
Ggp
Ggp
Lnp
Rgp
Dbs
Rgp
Jns
ksb
Asb


दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख (प्रहरी निरीक्षक)उपेन्द्र बहादुर बमले ट्राफिक सचेतना मुलुक कार्यक्रम सहित विभिन्न पोष्टहरुमा पुगेर सम्पन्न गरेका छन् ।
ट्राफिक प्रमुख (प्रहरी निरीक्षक) बमले घोराही बसपार्क र तुलसीपुर चोक,मातहत ट्राफिक प्रहरी कार्यालय तुलसीपुर, अस्थाई ट्राफिक प्रहरी पोष्ट अमिलिया,रिहार,गोग्ली र तुलसीपुर बसपार्कबाट आफ्नो वडा एरियामा सहित विभिन्न स्थानमा खटेर सचेतना मुलक कार्यक्रम सम्पन्न गरेका हुन् ।
कार्यक्रममा बिद्यार्थी,चालक र पैदल यात्रीहरुलाई भेला गरि ट्राफिक नियम सम्बन्धी जानकारी गराउँदै सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।
