
Usbl-7
Jsbg-7
Rksr-7
Gsbg-3
jsbr-3
Pbu
Csbg-7
ksbl-7
Msbg-2
Gsbr-6
दाङ । माध्यमिक शिक्षा परीक्षा (एसईई)२०८१ मा गोरखा आइडियल स्कुल लालमटियाले सतप्रतिशत नतिजा ल्याउन सफल भएको छ । राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थित गोरखा आइडियल स्कुलबाट कुल २५ जना सहभागि भएका विद्यार्थी मध्य ए प्लसमा ९ जना,ए ग्रेटमा १० जना,बि प्लस ४ जना र बी ग्रेडमा दुई जनाले एसईई परीक्षामा शतप्रतिशत ल्याउन सफल […]
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ सालको नतिजा शुक्रबार प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा प्रकाशित गरेको हो । नतिजा अनुसार ६१.८१ परीक्षार्थी उत्तीर्ण भएका छन् । नतिजअनुसार ३.६ जिपिएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जिपिएदेखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना […]
काठमाडौं । पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार भेटवाल १० करोड रुपैयाँको बैंकिङ कसुरसम्बन्धी एक मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका हुन् । त्यस्तै इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक समेत रहेका भेटवाल यसअघि २०७९ फागुन १० गते पनि […]
काठमाडौँ । सुनचाँदी व्यवसायीहरु फेरि आन्दोलित बनेका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा सुनचाँदी व्यवसायी आन्दोलित बनेका हुन् । त्यस्तै यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुको माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि विनियोजन विधेयक पास हुँदा आफूहरूको […]
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा एक हप्ताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक डा.गणेशप्रसाद भट्टराईले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीका साथ तीव्र गतिमा काम भइरहेको बताए । त्यस्तै उनका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम सकेर प्राप्ताङ्क […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा ‘पोषणमार्फत जीवन रुपान्तरण परियोजना’को पालिका स्तरीय सल्लाहकार समितिको बैठक बुधबार मसुरियामा सम्पन्न भएको छ । हेलेन केलर इन्टरनेसनल,आईडीई नेपाल र बेस संस्थाको आयोजनामा तथा राप्ती गाउँपालिकाको समन्वयमा आयोजित बैठकमा चालु आर्थिक वर्षमा गरिएको गतिविधि र आगामी योजनाका विषयमा प्रस्तुति तथा सुझाव आदानप्रदान गरिएको थियो। बैठक राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको […]
दाङ । लमहीका २३ जना भूमिहीन सुकुम्बासीलाई झण्डै १३ कठ्ठा जग्गाको लालपुर्जा वितरण गरिएको छ । भूमि सम्बन्धि समस्या समाधान आयोगले जिल्लामा पहिलोपटक जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो । लमही नगरपालिका वडा नं.३ कान्छिगाउँका २३ घरधुरीलाई ८ धुरदेखि एक कठ्ठासम्मको बसोवासका लागि जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ । भूमि सम्बन्धि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष […]
दाङ । गढवा गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि १७ औं गाउँसभाको अधिवेशन मार्फत मंगलवार ७८ करोड ७५ लाखको बजेट सभामा पेश गरेको छ ।गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलको अध्यक्षतामा भएको १७ औं गाउँसभाको अधिवेशनमा उपाध्यक्ष शारदा कुमारी चौधरीले आर्थिक विधेयक, विनियोजन विधेयक र बजेट प्रस्तुत गरेकि हुन् । चालुपूँजी तर्फ ५१ करोड ८३ लाख २२ […]
सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट लागुऔषध (ट्रमाडोल) सहित ४ जनालाई पक्राउ गरेको छ । तीन जनालाई वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० नयाँ गाउँबाट र एक जनालाई वीरेन्द्रनगरकै गौरीशंकरबाट मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै पक्राउ पर्नेहरुमा कालिकोटको रास्कोट नगरपालिका–४ घर भई हाल वीरेन्द्रनगर–२ मा बस्दै आएका १८ वर्षीय सुनिल शाही,कालिकोटकै तिलागुफा गाउँपालिका वडा […]
काठमाडौँ । सत्तापक्षीय दलको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्षीय दलहरुको बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली,कांग्रेस सभापति शेरबहादुर देउवा,एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,कांग्रेस नेता कृष्ण सिटौला,लोसपाका महन्थ ठाकुर,जसपाका अशोक राई, जनमतका सिके राउत,नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ सहभागी छन् । त्यस्तै आज आर्थिक वर्षको बजेटमाथि मन्त्रीहरुले […]