
Pbu
Usbl-7
Gsbr-6
Csbg-7
Msbg-2
Rksr-7
Gsbg-3
jsbr-3
Jsbg-7
ksbl-7
काठमाडौं । महिलाको अश्लिल भिडिओ बनाउँदै बेचेको आरोपमा सुर्खेतका एक युवक पक्राउ परेका छन् । त्यस्तै पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घर भएका २९ वर्षीय रमेश थापा छन् । उनलाई प्रहरीले टोखाबाट पक्राउ गरेको हो । उनले नेपाल र विदेशमा समेत रहेका महिला तथा पुरुषहरु सँग रकम दिँदै भिडिओ कलममार्फत अश्लिल क्रियाकलापमा सहभागी गराउने गरेको […]
धनगढी । सुदूरपश्चिमकाे हाल राजधानी रहेकाे धनगढीमा लगातारकाे वर्षापछि डुबानमा परेर फसेका ८ जनालाई प्रहरीले उद्दार गरेकाे छ । प्रहरीले धनगढी उपमहानगरपालिका- ७ काे बेली गाउँका चार जना र धनगढी- १३ काे श्रीलंकाका चार जना गरेर आठ जनाकाे उद्दार गरेकाे छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बेलीका सिताराम रानाकाे […]
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चलाएको हस्ताक्षर अभियानमा हाम्रो नेपाली पार्टी (लौरो अभियान)का केन्द्रीय अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेले हस्ताक्षर गरेर एकेबद्धता जनाएका छन् । इन्जिनियर घिमिरेले आइतबार घोराहीमा संचालन रहेको हस्ताक्षर अभियानमा सहभागी भएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेर एकेबद्धता जनाएका हुन् । गठबन्धन सरकारले आफ्नो पार्टी सभापति रवि […]
काठमाडौं । पूर्व मन्त्री एवंम् नेपाली कांग्रेसका निलम्बित सांसद मोहन बहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतले आदेश जारी गरेको छ । विशेष अदालत काठमाडौंले आइतबार बस्नेत माथिको थुनछेक बहसपछि आदेश जारी गर्दै २५ लाख धरौटी माग गरेको हो । दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिद प्रकरणमा बस्नेतसहित १६ जनाविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख […]
काठमाडौँ । देशको विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको छ । कपिलवस्तु, रुपन्देही, सुनसरी, सिराहा लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको हो । कपिलवस्तुको शिवराज नगरपालिका–८ बिसनपुरस्थित सडकमा बिसनपुरबाट मौलीतर्फ जाँदै गरेको रा.४ प ६४५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने […]
काठमाडौँ । हरेक वर्ष झैं असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा […]
दाङ । देउखुरी उद्योग बाणिज्य संघको संशोधित विधान २०८१ बामोजिम पदपूर्ति गरि कार्यसमितिलाई पूर्णता दिइएको छ । संशोधित विधानमा बरिष्ठ उपधक्ष्य,महिला उपाध्यक्ष, सह कोषाध्यक्ष,बस्तुगत सदस्य,एसोसिएट सदस्य, उद्योग सदस्य,खुल्ला सदस्य खुल्ला सदस्य थप गरिएको छ । यस्तै कानूनी सल्लाहकार र प्रेस संयोजक सम्बन्धित क्षेत्रको ज्ञाता हुनुपर्ने सुनिश्चित गरेको देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमल जंग सिंह […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका–७ मा अवस्थित शुभदर्पण एकेडेमीका कक्षा ८, ९ र १० का ५० जना विद्यार्थीहरुले हाटबजार अवलोकन तथा अध्ययन भ्रमण गरेका छन् । शुक्रबार राप्ती गाउँपालिका–३ स्थित सिरिचौर मसुरियामा सञ्चालनमा रहेको साप्ताहिक हाटबजारको अवलोकन भ्रमण विद्यार्थीहरूका लागि सामाजिक,वातावरणीय,नेपाली नियात्रा निबन्ध, वस्तु विनिमय,आर्थिक कारोबार तथा आय–आर्जनसम्बन्धी विषयमा व्यवहारिक ज्ञान हासिल गर्न गरिएको हो […]
दाङ । बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर –१४ भोजपुर निवासी ३८ वर्षका चन्द्र मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिको छ । बालिकालाई ५ सय रुपैयाँ दिएर अभियुक्तले करणी गरेको आरोप लागेको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अुनसन्धान अघि बढाएको छ । घटना पश्चात […]
दाङ । माध्यमिक शिक्षा परीक्षा (एसईई)२०८१ मा गोरखा आइडियल स्कुल लालमटियाले सतप्रतिशत नतिजा ल्याउन सफल भएको छ । राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थित गोरखा आइडियल स्कुलबाट कुल २५ जना सहभागि भएका विद्यार्थी मध्य ए प्लसमा ९ जना,ए ग्रेटमा १० जना,बि प्लस ४ जना र बी ग्रेडमा दुई जनाले एसईई परीक्षामा शतप्रतिशत ल्याउन सफल […]