
Amb
Csbus
Nssbus7
Bksbus5
Ratbs
Jas
Ddhbs
Jas
Jsbus
Pbu
bdsbn
Jsbus
Bbs
syysr
Ssbus
Bbs
dsbus
Gsbus
Syees
Rbs

Asm
Rgu
Pvg
nsb
Bbbpu
Rgu
Sls
Vor
Sbs
Hal
Tsm
Rgs
Ssm
Ksm
Gst
Bbu
Wsp
Ggd
Rsb

Gsb
Rmb
Bml
Pls
Syp
bbt
Rpp
Jmb
Abd
Mks
Jmb
sab
Ptm
काठमाडौँ । सत्तापक्षीय दलको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्षीय दलहरुको बैठक बसेको हो ।
बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली,कांग्रेस सभापति शेरबहादुर देउवा,एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,कांग्रेस नेता कृष्ण सिटौला,लोसपाका महन्थ ठाकुर,जसपाका अशोक राई, जनमतका सिके राउत,नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ सहभागी छन् ।
त्यस्तै आज आर्थिक वर्षको बजेटमाथि मन्त्रीहरुले जवाफ दिएर बजेट पारित गर्ने तयारी छ । विनियोजन विधेयकको पक्षमा मतदान गर्न कांग्रेस एमालेले आफ्ना सांसदहरुलाई ह्विप जारी गरिसकेका छन् ।
