Sidha Patra आइतबार, आषाढ १५, २०८२

दाङ । देउखुरी उद्योग बाणिज्य संघको संशोधित विधान २०८१ बामोजिम पदपूर्ति गरि कार्यसमितिलाई पूर्णता दिइएको छ ।

संशोधित विधानमा बरिष्ठ उपधक्ष्य,महिला उपाध्यक्ष, सह कोषाध्यक्ष,बस्तुगत सदस्य,एसोसिएट सदस्य, उद्योग सदस्य,खुल्ला सदस्य खुल्ला सदस्य थप गरिएको छ । यस्तै कानूनी सल्लाहकार र प्रेस संयोजक सम्बन्धित क्षेत्रको ज्ञाता हुनुपर्ने सुनिश्चित गरेको देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकुरीले जानकारी दिए ।

संघका अध्यक्ष कमल जंग सिंह ठकुरीको अध्यक्षतामा शुक्रबार संघको कार्यालयमा भएको ले नब गठित सम्पूर्ण पदाधिकारीहरु,सदस्यहरु, सल्लाहकारहरु र कानूनी सल्लाहकारलाई संघका निवर्तमान अध्यक्ष खगेश्वर खनालले टीका-माला लगाई बधाई दिएका थिए भने कार्यक्रमको सञ्चालन
संघका महासचिव हरि बहादुर थापाले गरेका थिए ।

कार्यसमितिहरु:

अध्यक्ष-कमल जंग सिंह ठकुरी
बारिष्ठ उपाध्यक्ष-केशव राज पोखरेल
महिला उपाध्यक्ष-शारदा सुबेदी
उद्योग उपाध्यक्ष-इश्वर प्रकाश श्रेष्ठ
बाणिज्य उपाध्यक्ष-केशव घिमिरे
महासचिव-हरि बहादुर थापा
कोषाध्यक्ष-बसन्त कुमार भण्डारी
सचिव-गणेश घिमिरे
सह कोषाध्यक्ष-अकबर अली
उद्योग सदस्य-शिवचंद्र घिमिरे

बाणिज्य सदस्य- लुमाकान्त बोहरा,गोविन्द प्रसाद पुलामी

महिला सदस्य-खुसबीरन निशा,शान्ता खनाल
बस्तुगत सदस्य-बिष्णु प्रसाद पौडेल
खुल्ला सदस्य-भीष्म राज गैरे,अनिल कुमार मन्त्री,बाबुराम भूशाल,शोभाकर अर्याल,जया रावल
एसोसिएट सदस्य-दिल्लीराज खनाल
मनोनीत सदस्य-थमन चौधरी, सुंदर के.सी
कानूनी सल्लाहकार-अधिवक्ता जगदीश चौधरी
सल्लाहकार- तारा घमाल,सुनील चौधरी
प्रेस संयोजक- दुखहरण यादव

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]