
Jsbg-7
Jsbr-3
Gsbr-6
ksbl-7
Gsbg-3
Csbg-7
Rksr-7
Usbl-7
Msbg-2
Pbu
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज प्रकाशन हुने तयारी गरेको छ । आज साँझ परीक्षाफल तयारी गरेको बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले लोकपथलाई जानकारी दिए । त्यसका लागि साँझ बैठक बस्ने तयारी भइरहेको उनले बताए । ‘आज साँझ बोर्ड बैठक बस्ने कुरा छ । सम्भव भएसम्म आज नै परीक्षाफल प्रकाशित गर्ने तयारी […]
काठमाडौँ । सरकारले बहुविवाहलाई मान्यता दिने खालको कानुन ल्याउन लागेको भन्दै ४ दिनदेखि त्यसकाविरुद्धमा बिनु यादव आमरण अनसनमा छिन्। गत शुक्रबारदेखि काठमाडौँको माइतीघरमा उनी अनसनमा बसिरहेकी छिन् । शनिबार अनसनस्थलमा कानुन मन्त्रालयका प्रतिनिधिहरु आएर उनलाई अनसन स्थगत गर्न आग्रह गरे पनि उनले मानेकी छैनिन्। त्यस्तै कानुन मन्त्रालयले तयार पारेको विवाहसम्बन्धी कानुनको मस्यौदा नै खारेज हुनुपर्ने […]
दाङ । राप्ती गाउँपालिकामा १३ हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण कार्यक्रम सुरु गरिएको छ। राप्ती गाउँपालिका,रोटरी क्लब चन्द्रागिरी र रोटरी क्लब राप्तीको संयुक्त आयोजनामा तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान (केन्द्रीय कार्यालय ललितपुर,लुम्बिनी प्रदेश समिति र दाङ जिल्ला शाखा) को प्राविधिक सहयोगमा साे कार्यक्रम सुरु गरिएको हो। कार्यक्रमअन्तर्गत पालिकाभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरु (एलएलडीसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन मध्यराति आज त्यसतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह,गृहमन्त्री रमेश लेखक,परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा,संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्रधानमन्त्रीलाई विदाइ गरेका हुन् । तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार […]
दाङ । देउखुरी पब्लिक सेकेन्डरी स्कुलले दोस्रो संस्करणको तीज फोटो सुट प्रतियोगिता आयोजना गर्ने भएको छ । स्कुलको अतिरिक्त क्रियाकलाप समितिले दोस्रो संस्करणका रुपमा तीज फोटो सुट प्रतियोगिता -२०८२ को आयोजना गर्न लागेको हो । स्कुलले आफ्नो स्कुलका साथ-साथै देउखुरी भित्रका सम्पूर्ण महिला अभिभावकहरु प्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउने गरी यस पटकको प्रतियोगितालाई समितिद्वारा थप […]
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले आफ्नो पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री लामाले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिएका हुन् । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको सरकारमा कांग्रेसबाट नेतृत्व गर्दै लामाले गत वर्ष साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गत वर्ष साउन ९ गते मुख्यमन्त्री पदको […]
दाङ । नेपाल कम्युनिस्ट पार्टी नेकपा माओवादी केन्द्र राजपुर गाउँपालिकाका इन्चार्ज चक्रबहादुर खड्का (शिखर) प्रति उक्त पालिकाका पार्टी निवर्तमान उपाध्यक्ष भिम वलीले असन्तुष्टि व्यक्त गरेका छन् । वलीले आइतबार बेलुका आफ्नो फेसबुक वालबाट लामो स्टार्टस लेख्दै इन्चार्ज खड्काले पार्टी बिगारेको भन्दै आफू माथि लगाएको आरोप प्रति असन्तुष्टि व्यक्त गर्दै खण्डण गरेका हुन् । उनले सिधा-पत्र […]
दाङ । देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च दाङको आयोजना तथा देउखुरी गजल अभियान दाङको सहकार्यमा एकल गजल वाचन एवम् स्रष्टा, सिर्जना र समीक्षा कार्यक्रम लमहीको रातोडाँडा स्थित देउखुरी साहित्य मञ्चको सभाकक्षमा शनिबार सम्पन्न भएको छ । साँस्कृतिक मञ्चका अध्यक्ष नीमबहादुर थापाको अध्यक्षता एवम् जनसाँस्कृतिक महासंघका केन्द्रीय सह संयोजक एवम् जनगायक नारायण योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम […]
रुपन्देही । मोटरसाइकल दुर्घटना हुँदा बुबाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । सियारी गाउँपालिका वडा नम्बर –७,भर्थापुरमा ना ६ प ६६३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ६० वर्षीय राममिलन धवलको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका धवलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मायादेवी गाउँपालिका–७,गर्गटीका बासिन्दा हुन् […]
काठमाडौँ । संघीय संसदका दुई समितिको बैठक बस्ने भएको छ । आज कृषि,सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको हो । त्यस्तै कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक,२०८२ का सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ । यस्तै सो समितिले […]