
Djs
sbs
Unsku
Lnp
Gfs
Ggp
Pbu
Rgp
Rgp1
cjs
Srbpu
Pes
Sgr
pku

Pvg
Sls
Vor
Asm
Rgu
Bbu
Gst
Rgu
Wsp
nsb
Rgs
Ksm
Ggd
Sbs
Bbbpu
Tsm
Rsb
Ssm
Hal

Rpp
sab
Mks
Syp
Ptm
bbt
Bml
Pls
Abd
Jmb
Rmb
Jmb
Gsb
काठमाडौँ । सरकारले बहुविवाहलाई मान्यता दिने खालको कानुन ल्याउन लागेको भन्दै ४ दिनदेखि त्यसकाविरुद्धमा बिनु यादव आमरण अनसनमा छिन्।
गत शुक्रबारदेखि काठमाडौँको माइतीघरमा उनी अनसनमा बसिरहेकी छिन् । शनिबार अनसनस्थलमा कानुन मन्त्रालयका प्रतिनिधिहरु आएर उनलाई अनसन स्थगत गर्न आग्रह गरे पनि उनले मानेकी छैनिन्।
त्यस्तै कानुन मन्त्रालयले तयार पारेको विवाहसम्बन्धी कानुनको मस्यौदा नै खारेज हुनुपर्ने माग यादवको छ। मस्यौदा खारेज नभएसम्म आमरण अनसन नतोड्ने उनले बताएकी छिन् ।देशसञ्चार
