लमही-घोराही सडक खण्ड चार दिनसम्मका लागि बन्द हुने

दाङ । लमही–घोराही जोडने सडकखण्ड यहीँ श्रावण २१ गते बिहान ७ बजे देखि श्रावण २४ गते बिहान ७ बजेसम्म जम्मा चार दिनका लागि बन्द गरिएको छ । उक्त सडक अन्तर्गत रहेको मसोट खोला पुलको आकस्मिक मर्मत कार्यका कारण चार दिनसम्म सवारी आवागमन बन्द गरिने निर्णय भएको हो । जिल्लाको प्रमुख सडक संजालमा पर्ने उक्त पुल […]

मशान्तीको निधनप्रति मगर महिला संघ भालुबाङद्वारा श्रद्धाञ्जली र आर्थिक सहयोग

दाङ । मगर महिला संघ भालुबाङकी सक्रिय सदस्य मशान्ती पुन मगरको निधनप्रति संघले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । संघको आन्तरिक कार्यविधि अनुसार,संघमा आवद्ध सदस्यका परिवारमा भएको दुःखद घटनामा समवेदना प्रकट गर्दै सहयोग प्रदान गर्ने परम्परा अनुरुप,दिवंगत सदस्य पुन मगरप्रति श्रद्धाञ्जली स्वरुप १६०००(सोह्र हजार ) हस्तान्तरण गरिएको हो। त्यस्तै […]

राप्ती उद्योग वाणिज्य संघद्वारा रोटरी क्लबका प्रतिनिधिहरुलाई सम्मान

दाङ । राप्ती उद्योग वाणिज्य संघ भालुबाङले शनिबार आज एक समारोहका बीच रोटरी क्लब राप्तीका प्रतिनिधिहरुलाई सम्मान गरेको छ । सम्मानित व्यक्तिहरु मध्ये क्लबका अध्यक्ष गोपाल आचार्य, वमन्त गिरी,मोहन आचार्य,वासुदेव न्यौपाने, विजुला केसी,दोर्ण प्रसाद आचार्य,दुर्गा बस्नेत र अन्जना पोख्रेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा राप्ती उद्योग वाणिज्य संघ भालुबाङका अध्यक्ष सुरज खड्का सहित संघका […]

लमहीमा तिज मिलन कार्यक्रम सम्पन्न,तिजको मौलिक्ता हराउँदै गएकोमा चिन्ता ब्यक्त

दाङ । आधुनिकता सँगै तिजको मौलिक्ता हराउँदै गएको प्रति कार्यक्रममा सहभागी हरुले चिन्ता ब्यक्त गरेका छन् । हरितालिका तिजका अबसरमा शुक्रबार देउखुरी उद्योग बाणिज्य संघ लमहीले आयोजना गरेको तिज मिलन कार्यक्रममा सहभागीहरुले मौलिकता बचाउँदै तिवपर्ब मनाउनु पर्ने बताएका छन् । कार्यक्रमलाई संबोधन गर्दै लमही नगरपालिका नगर उपप्रमुख लक्ष्मी योगीले तिजका गीतलाई फेसनका रुपमा लिन थालिएको […]

स्थानीय सरकारको पहलमा कोइलाबासमा तरकारी बजार सुरु

दाङ । देउखुरीको कोइलाबासमा स्थानीय सरकारको पहलमा शुक्रवारदेखि देउखुरीका किसानहरुले उत्पादन गरेको स्थानीय तरकारी बजारको सुभारम्भ गरिएको छ । गढवा गाउँपालिकाको भिटा परियोजनाद्वारा सञ्चालित सामाजिक महिला उद्यमी सहकारी संस्थाको आयोजना तथा गढवा उद्योग बाणिज्य संघसंगको समन्वयमा एक कार्यक्रमको आयोजना गरि सहकारी तरकारी बजार सञ्चालनमा ल्याइएको र अबका दिनमा नियमित रुपमा बुधवार र आइतवार गरि हप्तामा […]

ठमेल र महाराजगन्ज क्षेत्रबाट चक्रे मिलनसहित ४७ जना ‘गुन्डा’ पक्राउ

काठमाडौँ । प्रहरीले ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्नहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सहित ४७ जना भन्दा बढी रहेका छन् । चक्रे मिलन महाराजगन्ज स्थित साम्बाला होटलबाट पक्राउ परेका हुन् । उनी यसअघि २०७४ वैशाख २६ मा पनि महाराजगन्जबाट पक्राउ परेर छुटेका थिए । गुण्डागर्दीमा संलग्नहरुलाई नियन्त्रणमा […]

निर्वाचन आयोगद्वारा रुपन्देहीमा हुने उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

काठमाडौँ । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । त्यस्तै आयोगले आज एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको हो । आयोगले यसअघि उपनिर्वाचनका […]

जनकपुरमा १५ वर्षीया किशोरीको हत्या आरोपमा उनकै आमाका प्रेमी साह पक्राउ

जनकपुरधाम । जनकपुरधाममा १५ वर्षीया किशोरीको हत्या आरोपमा धनुषा प्रहरीले एक जनालाई आज सार्वजनिक गरेको छ । धनुषाको बटेश्वर गाउँपालिका ५ घर भई जनकपुरधाम उपमहानगरपालिकावडा नम्बर ४, कटैयाचौरी स्थित डेराको कोठामा बस्दै आएकी १५ वर्षीया अञ्जली कुमारी यादवको हत्या आरोपमा उनकै आमाको प्रेमी साह पक्राउ परेका छन् । बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार […]

दाङमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

दाङ । तुलसीपुरमा ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर वडा नम्बर –१७ निवासी अन्दाजी १४/१५ बर्षीय सविन भण्डारी र सोही ठाउँका अन्दाजी १६/१७ वर्षीय मनोज रोका रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य बहादुर रानाले जानकारी दिए । त्यस्तै प्रहरीका अनुसार तुलसीपुरबाट बिजौरीतर्फ जादै गरेको […]

राप्ती गाउँपालिकामा स्काउट विद्यार्थीहरुको संयुक्त दीक्षान्त कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा स्काउट विद्यार्थीहरुको संयुक्त दीक्षान्त कार्यक्रम सम्पन्न भएको छ। स्थानीय स्काउट राप्तीको आयोजनामा बुधबार राप्ती गाउँपालिकाको सभाहल मसुरियामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अवसरमा विभिन्न विद्यालयका ३ सय २० जना स्काउट विद्यार्थीहरुलाई दीक्षित गरिएको स्थानीय आयुक्त छबिलाल कडेलले जानकारी दिए । दीक्षान्त समारोहलाई सम्बोधन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष तथा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]