
Usbl-7
Csbg-7
Gsbr-6
Jsbg-7
Msbg-2
Gsbg-3
ksbl-7
Pbu
Rksr-7
Jsbr-3
दाङ । नेपाल शिक्षक महासंघ जिल्ला समिति दाङले राष्ट्रिय समितिकाे आह्वानमा जिल्ला स्थित शिक्षा विकास तथा समन्वय ईकाइ घाेराहीमा २ घण्टा धर्ना तथा ईकाइ प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम सम्पन्न गरेकाे छ । प्रतिनिधि सभा अन्तर्गतकाे शिक्षा स्वास्थ तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयककाे प्रतिबेदन पास गरेर भाद्र ५ गते प्रतिनिधिसभामा पेस गरेपछि विगतमा […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका–८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ १ वर्ष पछि विदेशबाट फर्केर जिम्मेवारी सम्हालेका छन् । पारिवारीक समस्याका कारण गत वर्षको साउन २० गते बेलायत गएका वडा अध्यक्ष गुरुङ वडाबासीकै मायाले एक बर्षमै स्वदेश फर्किएका हुन् । वडा अध्यक्ष गुरूङ विदेशबाट फर्किए लगत्तै जिम्मेवारी सम्हालेका छन् । उनी १ हप्ता अघि गृह […]
दाङ । लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको उपचारका क्रममा निधन भएको छ । एमालेको समानुपातिकबाट रुकुम पूर्वबाट निर्वाचित पुनको काठमाडौंमा उपचारकै क्रममा शनिबार निधन भएको एमाले लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बताए । त्यस्तै पुन लुम्बिनी प्रदेशसभामा अर्थ पर्यटन विकास समिति सदस्य पनि थिइन् । उनलाई मुटुसम्बन्धी समस्या रहेको थियो ।
दाङ । घोराहीमा मधुमेह उच्च रक्तचाप तथा जलविन्दुले आँखामा पार्ने असरको बारेमा निःशुल्क आँखा जाँच उपचार तथा परामर्श सेवा दिइएको छ । नेपाल नेत्रज्योति संघ,राप्ती आँखा अस्पतालको आयोजनामा घोराही आँखा उपचार केन्द्र नवलपुर घोराहीमा भएको कार्यक्रममा ९१ जनाले सेवा लिएका छन् । मधुमेही समाज दाङ र लायन्स क्लव अफ स्वर्गद्धारी रक्षाचौरको सहकार्यमा भएको कार्यक्रममा मधुमेह, […]
दाङ । गढवा गाउँपालिकामा मुख्य कार्यालय रही गढवा,लमही र राजपुरमा सेवाकेन्द्रहरु सञ्चालन गर्दै आएको आयाम बहुउद्देश्यीय सहकारी संस्थाको एघारौं बार्षिक साधारणसभा विविध कार्यक्रमका साथ शनिवार गढवामा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष ओंम प्रकाश बसेलको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका सचिव श्याम बहादुर चौधरीले बार्षिक कार्यक्रम र संस्थागत […]
दाङ । देउखुरीमा उद्यम विकास मार्फत समग्र देउखुरीको विकास र समृद्धिकालागि उद्यमी संगम कार्यक्रम मार्फत वहस र पैरविको सुरुवात भएको छ । देउखुरी उद्योग बाणिज्य संघको आयोजना र नेपाल अमेरिकी अल्मुनाई नेटवर्क ( ल्ग्क्ब्ल् ) को सहकार्य र प्राविधिक सहयोगमा शनिवार लमहीमा देउखुरी क्षेत्रका चारवटै पालिकाका स्थानीय सरकार र सरोकारवालाहरु विच उद्यम विकास बाट समृद्धि […]
दाङ । नेपाल लोकतान्त्रिक खेलकुद संघ,क्षेत्र नं. १ दाङको प्रथम अधिवेशन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । अधिवेशनले झलक सिंह रसाइलीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । त्यसैगरी क्षेत्रीय उपाध्यक्षमा दीपक सुवेदी र गोविन्द प्रसाद गुप्ता, सचिवमा चन्द्रभान यादव,कोषाध्यक्षमा प्रवेश बेल्बासे र सह-सचिवमा अनिलनाथ योगी निर्वाचित भएका छन् । सदस्यमा रितेस सिंह खड्का,विवेक घर्ती […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा पाँच दिने चीन भ्रमणका लागि आज बिहान प्रस्थान गरेका छन् । उनले चीनको तियानजिन सहरमा आयोजना हुने सांघाई सहयोग संगठन (एस.सी.ओ.) को शिखर सम्मेलनमा भाग लिनेछन् । प्रधानमन्त्रीको चीन भ्रमणलाई मन्त्रिपरिषदको शुक्रबारको बैठकले अनुमोदन गरेको हो । बैठकमा प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा उठाउने […]
दाङ । देउखुरीका चार स्थानीय तहहरुले थारु समुदायको महान पर्व अट्वारीको अवसरमा सार्बजनिक बिदा दिने निर्णय गरेका छन् । त्यस्तै पालिकाहरुको शुक्रबार बसेको कार्यपालिका बैठकको निर्णय अनुसार अट्वारी पर्बमा बिदा दिने निर्णय गरेको जनाएका छन् । पालिकाहरुले जारी गरेको सुचना अनुसार लमही नगरपालिका र राजपुर गाउँपालिकामा भाद्र १५ र १६ गते दुईदिन र राप्ती गाउँपालिका […]
काठमाडौं । नेपाल सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ । शुक्रबार आज बसेको मन्त्रिपरिषद्ले १९ गतेदेखि लागू हुने गरी उनलाई महानिरीक्षक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । हालका आईजीपी दिपक थापाले १८ गते राति १२ बजेदेखि अवकाश पाउँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि चीन भ्रमणमा जाने भएकाले त्यसअघि बसेको […]