५० घन्टापछि मुग्लिन–नारायणघाट सडक एकतर्फी खुल्यो

काठमाडौँ । मुग्लिन–नारायणघाट सडक एकतर्फी खुलेको छ । पहिरोका कारण तुइन खोला नजिकै ५० घण्टादेखि अवरुद्ध सडक आइतबार दिउँसो एकतर्फी खुलेको हो । त्यस्तै डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेले शुक्रबार साँझ ६ बजेदेखि निरन्तर खसेको पहिरोले अवरूद्ध सडक एकतर्फी सञ्चालनमा आएकाे बताए । पहिरो खसेको ठाउँ मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढ तर्फ […]

मुख्यमन्त्री आचार्यद्वारा तुलसीपुरका सरकारी कार्यालयको अनुगमन

दाङ । जेनजी आन्दोलनबाट खण्डहर भएको तुलसीपुरका सरकारी कार्यालयको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले अनुगमन गरेका छन् । मुख्यमन्त्री आचार्यले तुलसीपुर उपमहानगरपालिका, उच्च अदालत तुलसीपुर,उच्च सरकारी वकिलको कार्यालय,पार्टी कार्यालय,कोमल रिसोर्ट,मालपोत कार्यालय,लोकसेवा आयोग,आन्तरिक राजश्व कार्यालय,भू–तथा जलाधार कार्यालयको अनुगमन गरेका हुन् । त्यस्तै सुरक्षा दलबल सहित पुगेका मुख्यमन्त्री आचार्यले घोराहीमा रहेका विभिन्न सरकारी कार्यालयहरूको पनि अनुगमन […]

नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको नेकपाले फागुन २१ गते हुने निर्वाचनमा भाग लिने

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई उपयोग गर्ने नीति लिएको छ । भदौ २३–२६ कपिलवस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा बसेको केन्द्रीय समिति बैठकले निर्वाचनको उपयोग गर्ने नीति लिएको हो । यद्यपि बैठक चलिरहेकै बेला जेनजी विद्रोहका कारण देशको राजनीति नै उथलपुथल भएकाले आधिकारिक निर्णय नभएको स्थायी […]

सरस्वती माध्यमिक विद्यालयका सेवा निबृत दुई जना शिक्षकको बिदाई

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५, काठेकोलमा रहेको सरस्वती माध्यमिक विद्यालयले आज आइतबार एक कार्यक्रमको आयोजना गरी सेवा निबृत्त दुई जना शिक्षकलाई बिदाई गरेको छ । सेवा निबृत्त शिक्षकद्धय दिपककुमार श्रेष्ठ र सावित्री श्रेष्ठलाई विद्यालयले एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको हो । दुवै शिक्षकलाई फूल माला, दोसल्ला ओढाउनुका साथै मायाको चिनो प्रदान गरी […]

मानव अधिकारद्वारा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई कारबाही गर्न माग

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक लगायतलाई कारबाही गर्न माग गरेको छ । जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिन गरी जिम्मेवार नेताहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने समाजको भनाइ छ । ४४औँ अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा आइतबार एक विज्ञप्ति जारी गर्दै समाजले सुशासनलाई शान्तिको पूर्वशर्तका […]

३६ घन्टादेखि नारायणगढ–मुग्लिन सडक सञ्चालन अनिश्चित, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक पहिरो खस्ने क्रम नरोकिएकोले यो सडक सञ्चालन अनिश्चित बनेको छ । ३६ घण्टादेखि अवरुद्ध रहेको सडकखण्डको पहिरो पन्छाउने काम आज बिहानैदेखि सुरुआत गरिए पनि पहिरो खस्ने क्रम नरोकिएकोले समस्या भएको हो । पहिरो पन्छाउने क्रममा माथिबाट पुनः पहिरो खसिरहेकाले पन्छाउन समय लागेको डिभिजन सडक कार्यालयका प्रमुख नारायण […]

मुख्यमन्त्री आचार्यद्वारा प्यूठानमा आगजनी प्रभावित कार्यालयहरुको अनुगमन

प्यूठान । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्यूठान जिल्लामा आगजनीमा परेका कार्यालयहरूको अनुगमन गरेका छन् । अर्घाखाँची जिल्लाको अनुगमन सकेर मुख्यमन्त्री आचार्य शनिबार नै प्यूठान पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन् । नेकपा एमाले,नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाका पार्टी कार्यालयहरूको अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले ‘जेन–जी’ आन्दोलनका नाममा आगजनी र तोडफोड गर्नेहरूलाई कानुनी दायरामा ल्याइने बताए […]

नेकपा (एमाले) लमहीद्वारा संविधान दिवस विशेष कार्यक्रम सम्पन्न

दाङ । देशले नयाँ संविधान हासिल गरेको ऐतिहासिक दिनलाई स्मरण गर्दै शुक्रबार दाङको लमहीमा नेकपा (एमाले) नगर कमिटीले विशेष कार्यक्रम सम्पन्न गरेको छ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा संविधान दिवसलाई राष्ट्रिय गौरवको रूपमा मनाइएकाे थियो । नेकपा (एमाले) लमही नगर कमिटीका अध्यक्ष रतन कुमार के.सीको अध्यक्षता एबम् नेकपा […]

घोराहीको कलश बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारणसभा सम्पन्न

दाङ । घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारणसभा आज शनिवार घोराहीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष माधव खनालको अध्यक्षता तथा जिल्ला सहकारी संघ लिमिटेड दाङका अध्यक्ष हेमराज गौतमको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ लिमिटेड दाङका अध्यक्ष हेमराज गौतमले कलश सहकारी […]

ऊर्जामन्त्री घिसिङद्वारा सडकको अवस्था तुरुन्तै जानकारी दिएर पुनर्स्थापनामा लाग्न निर्देशन

काठमाडाैं । ऊर्जा,जलस्रोत तथा सिँचाइ,भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापन र सडक सुरक्षाका विषयमा शनिबार सरोकारवालासँग छलफल गरेका छन् । त्यस्तै मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव,यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक,नेपाल प्रहरी,नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीसँग छलफल गरेका हुन् । यस्तै मन्त्री […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]