
Rgp
Sgp
Jns
lnp
ksb
Lks
Lnp
Dus
Asb
Rgp
Rgp
Ggp
Rgp
Usb
Ggp

lms

काठमाडौँ । मुग्लिन–नारायणघाट सडक एकतर्फी खुलेको छ । पहिरोका कारण तुइन खोला नजिकै ५० घण्टादेखि अवरुद्ध सडक आइतबार दिउँसो एकतर्फी खुलेको हो ।
त्यस्तै डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेले शुक्रबार साँझ ६ बजेदेखि निरन्तर खसेको पहिरोले अवरूद्ध सडक एकतर्फी सञ्चालनमा आएकाे बताए । पहिरो खसेको ठाउँ मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढ तर्फ पर्दछ ।
