
Ksb
Ksb
Gsb
Nsb
Rks
Csb
Ppu
Usb
Bsn
Ssb
Rsb
Tgp
Ksb
Ssb
काठमाडौं । विराटनगरमा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेत सवार गाडीमा प्रदर्शनकारीले रातो रङ फ्याँकेका छन् । विराटनगर विमानस्थल परिसरबाट बाहिरिने क्रममा उनी सवार गाडीमा रङ प्रहार भएको हो । युवाहरुले बस्नेतको विरोधमा नाराबाजी पनि गरेका थिए । प्रहरीले विरोधमा संलग्न भएको आरोपमा सन्जोग गौतम र अर्पित कुँवरलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय लगेको […]
दाङ । पहिलोपटक आयोजित सूचना तथा प्रविधिसम्बन्धी प्रतियोगिता ‘कोड फेस्ट–२०२५’ मा दाङ र बाँकेका विद्यार्थीहरुले आफ्ना सीप र नवीन सोच प्रस्तुत गरेका छन् । कोड फर चेन्जको आयोजनामा र अम्बिकेश्वरी क्याम्पसको सहयोगमा सम्पन्न उक्त कार्यक्रम आइटी क्षेत्रमा अवसर खोज्ने तथा नवप्रवर्तनमार्फत योगदान दिने उद्देश्यले गरिएको हो।प्रतियोगितामा सहभागी विद्यार्थीहरुले कृषि,उद्योग,स्वास्थ्य, व्यापार लगायतका क्षेत्रमा प्रविधिको प्रयोगबाट कसरी […]
काठमाडौँ । सरकार र दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र,राष्ट्रियता, धर्म,संस्कृति र नागरिक बचाउ महाअभियानबिच आज हुने घोषणा गरिएको नेपाल बन्द र अनिश्चितकालीन आमहड्तालका कार्यक्रम फिर्ता लिने सहमति भएको छ। त्यस्तै सरकार र नागरिक बचाउ महाभियान नेपालका प्रतिनिधिबिच शनिबार बालुवाटारमा भएको वार्ताका क्रममा सो सहमति भएको हो । वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरूका सन्दर्भमा विस्तृत छलफल […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कृषकहरु अर्गानिक खेतीतर्फ उन्मुख हुनुपर्ने आवश्यकता औँल्याएका छन् । शनिबार वडा नम्बर ९ रुपाकोटस्थित राप्ती कृषि सहकारी संस्थाको दाेस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष विष्टले पछिल्ला वर्षहरूमा रासायनिक मलको अत्यधिक प्रयोगका कारण माटोको उर्वराशक्ति घट्दै गएको र मानव स्वास्थ्यमा समेत नकारात्मक असर परेको बताए । उनले प्राङ्गारिक […]
काठमाडौं । आज नेपाल प्रिमियर लिग अन्तर्गतको दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई विराटनगर किङ्सले पराजित गरेको छ । यो जितसँगै विराटनगरले प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै अंक तालिकामा शीर्षस्थान बनाएको छ । पहिले ब्याटिङ गर्दै काठमान्डु गोर्खाजले दिएको १३५ रनको मध्यम लक्ष्य विराटनगरले १७ दशमलव १ ओभरमा पूरा गर्दै पाँच विकेटको जित निकाल्यो । विराटनगरको जितमा […]
काठमाडौं । सशस्त्र प्रहरी बलले रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर–४,चन्द्रपुरस्थित देउराली चोकबाट आज दुई वटा स्वचालित पेस्तोलसहित एक जनालाई नियन्त्रणमा लिएको छ । बाराको निजगढ नगरपालिका–६ का २२ वर्षीय सुमन आचार्यलाई उक्त पेस्तोलसहित सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोबाट खटिएको टोलीले नियन्त्रणमा लिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । त्यस्तै सशस्त्र प्रहरीले उनको साथबाट इटालीमा निर्मित […]
दाङ । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लि. गढवा र राजपुर शाखाको संयुक्त आयोजनामा तीन दिने कुसन बुन्ने तालिम सुरु भएको छ । संस्थाका गढवा शाखा प्रमुख रमिता पुनको अध्यक्षतामा सुरु भएको तालिमको उद्घाटन गढवा गाउँपालिका ६ नम्बर वडा अध्यक्ष बिरबहादुर आलेमगरले गरेका छन् ।कार्यक्रममा बोल्दै अध्यक्ष आलेले लघुवित्तको कर्जा जोखिमलाई न्यूनीकरण गर्न र समूह […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा एक दिने शारीरिक अपाङ्गता परीक्षणसम्बन्धी निःशुल्क घुम्ती शिविर सम्पन्न भएको छ। विकलांग मित्र समूह अपांग बाल अस्पताल पुनस्र्थापना केन्द्र (HRDC) बनेपा काभ्रेपलाञ्चोकको आयोजना तथा राप्ती गाउँपालिका दाङको समन्वयमा शनिबार गाउँपालिकाको सभाहल मसुरियामा शिविर सञ्चालन गरिएको हो। शिविरमा ४३ जना शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ। त्यसमध्ये ३३ […]
काठमाडौं । नेपाली काङ्ग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ। शनिबार आज बसेको केन्द्रीय कार्यसमिति बैठकबाट काङ्ग्रेसले २१ फागुनका लागि तय भएको निर्वाचनमा भाग लिने निर्णय गरेको हो । ‘२०८२ फागुन २१ गते हुने गरी प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित विकास निर्वाचनको हो भन्ने ठहर गर्दै नेपाली काङ्ग्रेस […]
काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत शनिबारको पहिलो खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई जितका लागि १ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनायो । लुम्बिनीका लागि कप्तान रोहित पौडेल अर्धशतक बनाउनबाट १ रनले चुके । त्यस्तै उनले […]