
Gipsg
Unsku
Gst
Dus
gst
Sebsg
Gipsg
Pbu
Ggp
Gsg
Gmssl
Lks
Jmb

nsb
Sbs
Tsm
Ssm
Rsb
Bbbpu
Bbu
Hal
Rgu
Wsp
Gst
Pvg
Vor
Sls
Rgu
Rgs
Ggd
Asm
Ksm

Bml
Abd
Rmb
bbt
Ptm
Rpp
Mks
sab
Pls
Jmb
Syp
Jmb
Gsb
दाङ । प्रहरीले चार नाल भरुवा बन्दुक फेला पारेको छ । प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षक टेक बहादुर कुसारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले बुधवार बंगलाचुली ३ मा रहेको तिखेचुली सिद्धमण्डली सामुदायिक वनमा अवैध भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यँलय दाङले जानकारी दिएको हो ।
त्यस्तै,प्रहरीका अनुसार दुई वटा बन्दुक लोड गरेको र दुई वटा बन्दुक अनलोड भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस्तै फलामको टुक्रा ११ वटा, केप १० वटा, छर्रा ५२ वटा र अन्दाजी ५० ग्राम बारुद समेत फेला पारेको प्रहरीले जानकारी दिएको छ ।
