
Sds
Rbs
Pbu
Gisld
Mbdvs
mbd

Vor
Rgu
Rgs
Gst
Hal
Ksm
Wsp
Tsm
Pvg
Ggd
Asm
nsb
Bbu
Rgu
Rsb
Sls
Ssm
Bbbpu
Sbs

Rpp
Bml
Jmb
sab
Pls
Gsb
bbt
Mks
Jmb
Syp
Rmb
Abd
Ptm
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशंकामा मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ ।
मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गएराति ती गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए ।
त्यस्तै,गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं २५ चण्डिका गण पर्वत, नं २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन भएका थिए ।
यसैगरी, नुवाकोटको पासाङल्हामु सडकबाट पनि दुई वटा गाडी नियन्त्रणमा लिइएको छ ।देशसञ्चार
