
lnp
Dus
Lnp
Pbu
Rgp
Ggp
Jns
Ggp
Lks
Rgp
Sgp
Dbs
Rgp
ksb
Rgp
Usb
Asb
बाँके । नेपालगञ्ज । काेराेना संक्रमणबाट बाँकेमा थप एक जनाकाे मृत्यु भएकाे छ । नेपालगञ्जका ५२ वर्षीय पुरुषको शुक्रबार बिहान कोरोना संक्रमणका कारण मृत्यु भएको हाे । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेकाे थियाे । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले मृत्यु भएका व्यक्तिलाइ फोक्सोको निमोनिया रहेकाे बताउनु भयो । यो […]
दाङ । जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ लमहीमा लमही जेसिजको वार्षिक कार्यक्रम मार्फत शुक्रबार आयोजना भएको रक्तदान शिविरमा पुर्व लमही जेसिजका अध्यक्ष सहित ३९ जनाले रक्तदान गर्नु भएको छ ।जेसिजले आयोजना गरेको जेसिज सप्ताहको दोस्रो दिन रक्तदान शिविरमा ३९ जनाले रक्तदान गरेको सप्ताहका कार्यक्रम संयोजक कविराज पोख्रेले जानकारी दिनु भयो । रगतको अभावले कसैले […]
दाङ । स्थानीयले सडकको दुरावस्थाबारे ध्यानाकर्षण गराउन बीच सडकमै केराको खम्बा गाँडेका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ-लमही सडक खण्डमा सडकैभर खाडल परेपछि राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीका स्थानीय युवाहरुले पाखापानी स्थित पवित्रा पेट्रोल पम्प नजिक बीच सकडमै दुई वटा केराको खम्बा गाँडेका हुन् । नियमित वर्षाका कारण सडकका खाडलमा पानी भरिएपछि दुर्घटनाको जोखिम […]
नवलपुर । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्नेमा खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोले सात जना घाइते समेत भएका छन् । गए राति विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २ विश्वकर्मा बाबा मन्दिर नजिकै खसेको पहिरोमा ना.५ ख ७९४० नम्बरको बस पुरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहन खाँडले जानकारी दिनु भएको […]
सल्यान । डिभिजन वन कार्यालय सल्यानमा कार्यरत दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि वन कार्यालय सिल गरिएको छ । वन रक्षक र कार्यालय सहयोगीलाई कोरोना पोजेटिभ देखिएपछि कार्यालय सिल गरिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको हो । अब अर्को व्यवस्था नभएसम्मका लागि डिभिजन वन कार्यालयसहित तीनवटै सव डिभिजन वन कार्यालय सिल गरिएको डिभिजन प्रमुख रेमश […]
आश्विन ९ गते,शुक्रबार-इण्डियन । प्रिमियर लिग (आइपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)विरुद्ध किंग्स इलावेन पञ्जाब ९७ रनले विजयी भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशलामा भएको खेलमा पञ्जाबले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको आरसीबीले १७ ओभरमा सबै विकेट गुमाएर १ सय ९ रन मात्र बनाउन सक्यो । उसका लागि वासिङटन सुन्दरले ३०, एबी […]
दाङ । प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य तथा सांसद रेवतीरमण शर्माले राजनीतिक परिवर्तनमा युवा विद्यार्थीहरुको योगदान रहेको स्मरण गर्दै युवा विद्यार्थीलाई रचनात्मक कार्यमा डोप्याउन नेतृत्व पंक्तिलेनै भूमिका खेल्नुपर्ने बताउनु भएको छ । अनेरास्ववियू दाङले देउखुरीकाे गढवा गाउँपालिका वडा नं. १ कालाकाटेमा बिहीबार आयोजना गरेको रक्तदान शिविरमा प्रमुख अतिथि समेत रहनु भएका सांसद शर्माले ‘विद्यार्थी […]
काठमाडौँ । ऊर्जा,जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले पछिल्लो केही दिनयता खराब मौसमका कारण विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनु भएको छ । मन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी उपकार्यकारी निर्देशकहरुलाई बिहीबार मन्त्रालयमा बोलाएर समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिनु भएको हो । […]
दाङ । तुलसीपुरमा पहिलो पटक कोरोना संक्रमणका कारण एक युवकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गौरीगाउँ निवासी ३९ बर्षीय एक युवकको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो । बोनम्यारोको समस्या देखिएपछि ती युवक भदौ ४ गते काठमाडौंस्थित सिभिल अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । उपचारको क्रममा सोही अस्पतालमा उनलाई कोरोना […]
इन्डियन । प्रिमियर लिग (आईपीएल) मा बिहीबार रोयल च्यालेन्जर्स बैङ्लोर र किङ्स ११ पञ्जावबीचको खेल हुँदैछ । नेपाली समयअनुसार बेलुका पौने आठ बजे दुवई इन्टरनेसनल क्रिकेट मैदानमा प्रतिस्पर्धा हुने भएको हो । यसअघि समान पहिलो खेलमा जित हात पारेको बैङ्ललोरले आफ्नो विजयी यात्रा कायम राख्ने योजनमा छ । त्यस्तै, पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भएको […]