
Sds
Gmk
Mbdvs
Ksm
Pbu
Rbs
Gisld
mbd
Anm

Rgs
Asm
Rgu
Vor
Hal
Pvg
Rsb
Bbu
Gst
Wsp
Sls
Sbs
Tsm
Ssm
Ggd
nsb
Bbbpu
Ksm
Rgu

Syp
Mks
sab
bbt
Rpp
Jmb
Gsb
Jmb
Rmb
Abd
Ptm
Bml
Pls
इन्डियन । प्रिमियर लिग (आईपीएल) मा बिहीबार रोयल च्यालेन्जर्स बैङ्लोर र किङ्स ११ पञ्जावबीचको खेल हुँदैछ । नेपाली समयअनुसार बेलुका पौने आठ बजे दुवई इन्टरनेसनल क्रिकेट मैदानमा प्रतिस्पर्धा हुने भएको हो ।
यसअघि समान पहिलो खेलमा जित हात पारेको बैङ्ललोरले आफ्नो विजयी यात्रा कायम राख्ने योजनमा छ । त्यस्तै, पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भएको पञ्जााव बैङ्लोरविरुद्ध जितको हात पार्ने योजनामा रहेको छ ।
पञ्जावको कप्तानी केएल राहुलले गरिरहेका छन् भने बैङ्लोरको कप्तानी भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले गरिरहेका छन् । यी दुई टीमबीच खेलको नतिजा हेर्दा बैंगलोर बलियो देखिएको छ । गत सिजनको दुई भेटमा समेत बैंगलोरले बाजी मारेको थियो ।
गत संस्करणमा भएको पहिलो भेटमा बैंगलोरले ८ विकेटको जित निकालेको थियो । दोस्रो भेटमा बैंगलोरले १७ रनको जित निकालेको थियो ।
