
Tgp
Csb
jsb
Rsb
Ssb
Gsb
Ssb
Bsn
Ksb
Ppu
Usb
Ksb
Ksb
Rks
Nsb
Fmb

Gsb
Tsb
Hl1
Ssb
Usb

Nps
Rgu
ptl
बाँके । नेपालगञ्ज । काेराेना संक्रमणबाट बाँकेमा थप एक जनाकाे मृत्यु भएकाे छ । नेपालगञ्जका ५२ वर्षीय पुरुषको शुक्रबार बिहान कोरोना संक्रमणका कारण मृत्यु भएको हाे । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेकाे थियाे ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले मृत्यु भएका व्यक्तिलाइ फोक्सोको निमोनिया रहेकाे बताउनु भयो । यो संगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
