
Pbu
Unsku
Djs
Rgp1
Ggp
pku
Pes
cjs
Gfs
Lnp
sbs
Sgr
Rgp
Srbpu

Ssm
Rgs
Sbs
Sls
Tsm
Vor
Bbu
nsb
Pvg
Bbbpu
Rgu
Asm
Gst
Rsb
Hal
Rgu
Ksm
Wsp
Ggd

Rpp
Bml
Gsb
Ptm
Pls
sab
Syp
bbt
Mks
Abd
Rmb
Jmb
Jmb
सल्यान । डिभिजन वन कार्यालय सल्यानमा कार्यरत दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि वन कार्यालय सिल गरिएको छ । वन रक्षक र कार्यालय सहयोगीलाई कोरोना पोजेटिभ देखिएपछि कार्यालय सिल गरिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको हो । अब अर्को व्यवस्था नभएसम्मका लागि डिभिजन वन कार्यालयसहित तीनवटै सव डिभिजन वन कार्यालय सिल गरिएको डिभिजन प्रमुख रेमश गिरीले जानकारी दिनु भयो ।
संक्रमित कर्मचारीको सम्पर्कमा रहेका सव डिभिजन वन कार्यालय शारदा नगरपालिका,बागचौर नगरपालिका र सिद्ध कुमाख गाउँपालिका पनि सिल गरिएको उहाँको भनाई रहेको छ । नेपालगञ्जबाट उपचार गरेर फर्किएका उनीहरूमा कोरोना संक्रमण देखिएको हो ।
