
cjs
Sgr
Djs
Ggp
pku
Rgp
Rgp1
Unsku
Lnp
Gfs
sbs
Pbu
Srbpu
Pes

Rgu
Asm
Bbu
Ssm
Sbs
Tsm
Hal
Sls
Bbbpu
Rgs
Ksm
Rgu
Wsp
Rsb
Vor
Ggd
Gst
Pvg
nsb

bbt
Gsb
Mks
Rpp
sab
Jmb
Syp
Jmb
Ptm
Rmb
Abd
Pls
Bml
काठमाडौँ । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । अहिलेसम्म ११ लाख ५९ हजार १८६ जनाको मृत्यु भएको छ भने ४ करोड ३३ लाख ५३ हजार २८७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३ करोड १९ लाख ७ हजार २५८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ७७ हजार ७९२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै कोरोना संक्रमितको हिसावले नेपाल विश्वको ३४ औँ स्थानमा रहेको छ ।
नेपालमा हालसम्म ८४७ जनाको मृत्यु भएको छ भने १ लाख ५८ हजार ८९ जनालाई संक्रमण भएको छ । त्यस्तै १ लाख ११ हजार ६७० जना संक्रमण मुक्त भएका छन् भने ४५ हजार ५७२ जना उपचाररत छन् ।
