ज्यान मार्ने धम्की दिएर जबर्जस्ती ८१ हजार बढी रकम असुल्ने ६ जना पक्राउ

संखुवासभा । संखुवासभाको चैनपुरमा आपराधिक लाभ कसुरमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेहरुमा प्युठान घर भई हाल चैनपुरमा बसोबास गर्दै आएका ३० वर्षीय केबी पुन मगर, चैनपुर नगरपालिका वडा नम्बर–७,का २५ वर्षीय लब आले मगर,३१ वर्षीय युवराज पिठाकोटे मगर, २५ वर्षीय राजु (यमसिख यसमाली) मगर,२५ वर्षीय प्रदीप समाल […]

प्रधानमन्त्री कार्कीले सचिवहरुलाई दिइन् १४ बुँदे निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सचिवहरुलाई १४ बुँदे निर्देशन दिएकी छन् । सोमबार मुख्यमन्त्री सहितको बैठकमा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार देशमा सुशासन कायम गर्न निर्देशन दिएकी हुन् । गत ‘भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना बमोजिम भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहका उल्लेख्य सुधार भएको सबै नागरिकले प्रत्यक्ष […]

आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने एक युवक पक्राउ

काठमाडौँ । आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । भक्तपुर मध्यपुर थिमि नगरपालिका वडा नम्बर –१,बस्ने धनुषा जनकनन्दिनी गाउँपालिका–३ घर भएका ३१ वर्षीय राहुल पुन्जलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । त्यस्तै राहुलले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४२ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको […]

रुपन्देही र सिराहामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँ । रुपन्देही र सिराहामा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर –९,भलुही गौशालास्थित सडकमा बुटवलबाट खैरेनीतर्फ आउँदै गरेको लु.५९ प ५१०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । त्यस्तै मृत्यु हुनेमा देवदह नगरपालिका–५ मितेरी टोल बस्ने २९ वर्षीय मदन पौडेल रहेका […]

केहीबेरपछि मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । केहीबेरपछि मन्त्रिपरिषदको बैठक बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा केहीबेरपछि मन्त्रिपरिषद बैठक बस्न लागेको हो। त्यस्तै बैठकअघि प्रधानमन्त्री कार्कीले सबै मन्त्री र सचिवहरुसँग छलफल गरिरहेकी छिन् । उक्त बैठकपछि मन्त्रिपरिषद बैठक बस्न लागेको स्रोतले बताएको छ ।

सेकेन्ड वर्ल्ड समिट फर कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल कतार प्रस्थान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सोमबार एक कार्यक्रम सहित भ्रमणका लागि कतार प्रस्थान गरेका छन् । आज बिहान ९ : १० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गरेका हुन् । त्यस्तै उनी सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । यस्तै राष्ट्रपति पौडेल सहितको टोलीले यही कात्तिक २० […]

माओवादी र समाजवादी सहित आठ दलले गरे एकताको सहमति-पत्रमा हस्ताक्षर

काठमाडौं । नेकपा माओवादी,नेकपा एकीकृत समाजवादी सहित विभिन्न ८ वटा कम्युनिष्ट पार्टीहरुले एकता गर्ने सहमति गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको छलफलपछि आठ वटा राजनीतिक दलले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । त्यस्तै सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले,नेपाल समाजवादी पार्टीका अध्यक्ष […]

प्रधानमन्त्रीसंगको छलफलमा लुम्बिनीका मुख्यमन्त्री आचार्यले उठाए यी महत्वपूर्ण सवाल

काठमाण्डौं । प्रधानमन्त्री सुसिला कार्कीले बोलाउनुभएको छलफलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको अधिकार कार्यान्वयन,भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि गरिएका असल अभ्यासहरु सहित विद्युत कटौतीबाट परेको प्रभावलगायतका विषय प्राथमिकताका साथ उठाएका छन् । ‘मुख्यगरी पाँच–सात वटा विषयलाई प्राथमिकताका साथ बैठकमा उठायौं । पहिलो कुरा त संघीय सरकारले पठाएको निर्देशनले प्रदेशलाई आफ्नो एकाइ मानेको जस्तो […]

गढवाका तत्कालीन अधिकृत योगी र बज्रगुरु कन्स्ट्रक्सनका निर्देशक राना विरुद्ध मुद्दा दायर

दाङ । देउखुरीको गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी र बज्रगुरु कन्स्ट्रक्सन कम्पनीका प्रबन्ध निर्देशक लक्ष्मण राना विरुद्ध झन्डै एक करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ । गढवा गाउँपालिका–१,स्थित पत्रिङ्गा घाटदेखि जेठान गाउँसम्मको राप्ती नदी क्षेत्रबाट ढुंगा,गिट्टी, बालुवा,ग्राभेल र रोडा उत्खननका लागि २०७६ साल पुस १२ गते गाउँपालिका र बज्रगुरु कन्स्ट्रक्सन कम्पनी बीच […]

राप्ती गाउँपालिकामा सामुदायिक प्रथम स्वास्थ्य प्रतिकार्यकर्ता उत्पादन हुँदै

दाङ । अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर ८,सातमारा स्थित होटल इभरल्याण्डमा आइतबारदेखि तीन दिने सामुदायिक प्रथम स्वास्थ्य प्रतिकार्यकर्ता तालिम सुरु भएको छ ।राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकु,काठमाडौंको आयोजना,सारथी नेपाल ललितपुरको व्यवस्थापन तथा राप्ती गाउँपालिका दाङको समन्वयनमा सो तालिम सञ्चालन गरिएको हो । राप्ती गाउँपालिकाका विभिन्न वडाबाट २४ जना महिला तथा पुरुष सहभागी रहेका छन् । […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]