
Csb
Ppu
Gsb
Nsb
Ksb
Ssb
Ssb
Ksb
Rks
Usb
Rsb
Ksb
Bsn
Tgp

Ssb
Gsb
Usb
Hl1
Tsb

Nps
Rgu
ptl
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सोमबार एक कार्यक्रम सहित भ्रमणका लागि कतार प्रस्थान गरेका छन् । आज बिहान ९ : १० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गरेका हुन् ।
त्यस्तै उनी सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।
यस्तै राष्ट्रपति पौडेल सहितको टोलीले यही कात्तिक २० गतेसम्म कतारको औपचारिक भ्रमण गर्नेछ । गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वकृत गर्ने निर्णय गरेको थियो ।
