काठमाडौं-ओलीलाई कारबाही गरेको निर्णय बोकेर प्रचण्ड-माधव निर्वाचन आयोगमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड- माधव समूहले केपी शर्मा ओलीलाई अध्यक्षबाट निश्कासन गरेको र माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको जानकारी निर्वाचन आयोगलाई गराएको छ । मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट निश्कासन गरेको र माधवकुमार नेपाललाई अध्यक्ष चयनको निर्णय गरेको थियो । उक्त निर्णयबारे जानकारी गराउन बुधबार नेकपा केन्द्रीय सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता […]

अर्घाखाँची-पार्टीको विवादलाई लिएर संसद विघटनगर्नु लोकतन्त्र माथिको कुठाराघात:राजमो नेता खड्का

अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य कृष्ण बहादुर खड्काले आफ्नो पार्टीको विबादलाइ लिएर संसद विघटन गर्नु भनेको लोकतन्त्र माथिको कुठाराघात भएको आरोप लगाउनु भएको छ । मंगलबार राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँपालिका वडा नम्बर २ र ३ ले आयोजना गरेको राष्ट्रियता धर्म निरपेक्षता को रक्षा गरौं,संघीयता र भ्रष्टाचारको बिरोध गरौं भन्ने मुल नाराकासाथ मल्लरानिको चुजाठाटिमा भएको […]

दाङ,देउखुरीको अर्जुन आधारभुत बिद्यालयको अध्यक्षमा पुन:चौधरी

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ हसनापुरको अर्जुन आधारभुत बिद्यालयको अध्यक्षमा पुन:प्रेमलाल चौधरी सर्बसहमतीबाट चयन हुनु भएको छ । मंगलबार सम्पन्न अभिभावक भेलाले चौधरीकै नेतृत्वमा नयाँ बिद्यालय ब्यबस्थापन समिति गठन भएको हो । सदस्य सचिबमा बिद्यालयका प्रधानाध्यापक महेश न्यौपाने रहेका छन् भने सदस्यहरुमा ध्रुब बहादुर चौधरी, रोसनी बोहरा, टिका घर्ती र मनोनित सदस्यहरुमा […]

काठमाडौं-ओलीले घोषणा गरे ११ सय,९९ सदस्यीय महाधिवेशन आयोजक समिति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ११ सय,९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गर्नु भएको छ । आफू निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गर्नु भएको हो । नेकपामा अहिले ४ सय,४६ जनाको केन्द्रीय कमिटी छ । त्यसमा तत्काल ५ सय,५६ जना थप गर्ने र बाँकी १ सय,९७ थप […]

दाङको राजपुर गा.पामा क्रियाशिल संघ संस्थाको बीच समन्वयात्मक बैठक

दाङ । देउखुरीको राजपुर गाउँपालिकामा संचालित एवं क्रियाशिल विभिन्न संघ संस्थाहरुको बीचमा समन्वयात्मक बैठक सोमबार एक कार्यक्रमको बीचमा बैठक सम्पन्न भएको छ । राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतीदेवी यादवको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकराज केसी प्रमुख आतिथ्यता एवं नेपाल रेड्क्रस सोसाइटी जिल्ला दाङ शाखाका सभापति नारायण आचार्यको विशेषअतिथिमा संचालन भएको छलफल बैठक कार्यक्रममा प्रमुख अतिथि केसीले […]

काठमाडौं-प्रतिनिधिसभाको नियमित कामअघि बढाउन नेकपाका ११४ सांसदको निश्कर्ष

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ११४ जना सांसदले प्रतिनिधिसभाको नियमित काम अघि बढाउने निश्कर्ष निकालेको छ । सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा भएको प्रतिनिधिसभाका ९० र राष्ट्रियसभाका २४ जना सांसदको भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम र राष्ट्रपतिले दिएको स्वीकृतिलाई अस्वीकार गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभाको नियमित कार्य अघि बढाउनुपर्छ भनी […]

दाङको राजपुरमा नेकपा नेता सहित ५१ जना कांग्रेसमा प्रवेश

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित ताली गाउँका कम्युनिस्ट जन्मदाता एक नेता सहित ५१ जना स्थानीय बासी आइतबार एक कार्यक्रमको बीचमा पार्टी नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । नेकपा परित्याग गरि गाउँका सबै स्थानिय कांग्रेसमा प्रबेश गरेपछि ताली गाउँ काँग्रेसमय बनेको हो । आईतबार त्यहाँ आयोजित कार्यक्रमको अबसरमा ५१ जना स्थानिय कांग्रेसमा […]

सुर्खेतमा संसद विघटन सम्बन्धि प्रधानमन्त्री ओलीविरुद्ध प्रदर्शन

सुर्खेत । सुर्खेतमा युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रर्दशन गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा आइतबार राष्ट्रपतिले संघीय संसद विघटन गरेपछि आफनै पार्टीका युवा-विद्यार्थीले पर्दशन गरेका हुन् । प्रदेश राजधानी वीरेन्द्रनगरमा आइतबार आयोजित विरोधसभामा बोल्दै युवा विद्या र्थीहरुले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी समेत गरेका थिए । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार […]

काठमाडौं-प्रतिनिधिसभा भंग,वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । र, आम निर्वाचनको मितिसमेत तोकेकी छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । संसद विघटनको प्रस्तावको मन्त्रीहरुबाटै विरोध भएको थियो भने सत्तारुढ र विपक्षी दलहरुले समेत संविधानविपरित भएको बताएका थिए ।तर,राष्ट्रपति […]

काठमाडौं-प्रचण्डलाई भेट्न खुमलटार पुगे प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुग्नु भएको छ । नेकपाभित्र विवाद चर्किएको बेला ओली आफैं प्रचण्डलाई भेट्न जानू भएको हो । ओली र प्रचण्डबीच भेटवार्ता चलिरहेको बेला पछि नेकपा उपाध्यक्ष बामदेव गौतम पनि मिसिनु भएको थियो । प्रचण्ड–माधव नेपाल समूहले कार्यशैलीमा प्रश्न उठाउँदै ओलीलाई पद त्याग्न […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]