
Ses
Gfs
Srbpu
Sgr
Lnp
Pbu
Rgp
cjs
pku
Rgp1
Pes
Unsku
Djs
Ggp

nsb
Pvg
Asm
Gst
Ksm
Ggd
Sls
Ssm
Wsp
Bbu
Rgu
Rgu
Vor
Sbs
Rgs
Tsm
Rsb
Bbbpu
Hal

Abd
Pls
Syp
Rmb
sab
Jmb
Bml
bbt
Ptm
Rpp
Jmb
Gsb
Mks
दाङ । शिव सवरी धाममा विशाल भणडारा आयोजना गरि साधु-सन्तहरुलाई जल तथा भोजन गराइएको छ ।
देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर -५ पहरुवा स्थित शिव सवरी धाम धार्मिक केन्द्रमा बुधबार पहिलोपटक विशाल भणडाराको आयोजना गरि साधु-सन्तहरुलाई जल र भोजन गराइएको हो ।
धामको स्थापना भएदेखि अहिलेसम्म यति ठुलो भण्डाराको आयोजना नभएको र पहिलोपटक यसरी विशाल भण्डाराको आयोजना गरि साधु-सन्तहरुलाई धामका संरक्षक शिव लक्ष्मी गुरुले जल अर्पण गरेपछि भोजन गराइएको धाम धार्मिक केन्द्र संचालक समितिका अध्यक्ष मिश्रुलाल चौधरीले जानकारी दिए ।
अध्यक्ष चौधरीका अनुसार बुधबार बेलुका साधु -सन्त र भक्तजनहरुले वृहत भजनकृतन समेत गरेका थिए । उक्त धार्मिक कार्यक्रममा शिव लक्ष्मी गुरुका चेलाहरुको बाक्लो उपस्थिति रहेको धाम तथा धार्मिक केन्द्रले जनाएको छ ।

