
Csbus
Ratbs
Ssbus
Jsbus
Bksbus5
gms
Pbu
Nssbus7
Gsbus
dsbus
Amb
Ddhbs
Gsl
Rbs

Wsp
Pvg
Rgu
Rsb
Ssm
Rgu
Hal
Bbbpu
Vor
Ksm
Asm
nsb
Tsm
Sls
Ggd
Sbs
Bbu
Gst
Rgs

Ptm
bbt
Mks
Pls
sab
Syp
Bml
Rpp
Gsb
Abd
Rmb
Jmb
Jmb
काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।
यसअघि काठमाडौं-४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही-४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा अमरेशकुमार सिंहले पराजित गरे । रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दा दोस्रो भएको कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेको छ ।
त्यस्तै चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरुले राजीनामा नदिन सुझाव र दबाब दिँदै आएका थिए । थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भएका थिए । थापाले दिएको राजीनामाबारे पार्टीको आगामी बैठकले निर्णय लिनेछ । केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बोलाइएको छ ।अनलाइनखबर
