
Rgp
Dus
lnp
Ggp
Dbs
Ggp
Rgp
Pbu
Sgp
Rgp
Usb
Lnp
ksb
Asb
Lks
Jns
Rgp
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धुँदाधुँदा धेरै साबुनका डल्ला र ड्रमका ड्रम पानी सकिएको टिप्पणी गर्नु भएको छ । ओली समूहले बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डको ध्यान जहिल्यै कसरी कब्जा गर्ने भन्ने रहेको बताउनु भयो । आफूले मित्रताले अंगालो हाल्दा […]
काठमाडौं । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि राष्ट्रिय परीक्षा बोर्डले रजिस्ट्रेसन फाराम खुला गरेको छ । बोर्डले जारी गरेको सूचना अनुसार एसईईमा सहभागी हुन यही पुस १६ गतेदेखि माघ २१ गतेसम्म आवेदन फाराम भर्न सकिनेछ । विस्तृत जानकारीका लागि परीक्षा नियन्त्रण कार्यालयको फोन नम्बर ०१–६६३०८१९ वा www.see.gov.np मा सम्पर्कगर्बोर्डले जनाएको छ ।
काठमाडौँ । सरकारले २० प्रतिशत जनसंख्यालाई पुग्ने गरि कोभिड–१९ विरुद्धको खोप भारतबाट खरिद गर्नका लागि औपचारिक प्रक्रिया शुरु गरेको छ । खोप खरिदका लागि सहजीकरण गर्न भन्दै परराष्ट्र मन्त्रालयले भारतलाई हालै औपचारिक पत्र नै पठाएको छ । खोप खरिदका लागि पत्र मार्फत भारतलाई औपचारिक रुपमा आग्रह गरिएको भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले जानकारी दिनु भयो […]
रौतहट । संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले रौतहटको सदरमुकाम गौरमा मंगलबार प्रदर्शन गरेको छ । नेकपाका केन्द्रीय नेता मातृका प्रसाद यादवको नेतृत्वमा रौतहट सदरमुकाम गौरको राइसमिलमा भेला भएका नेता कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध चर्का नारावाजी गर्दै गौरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि विपी चोकमा विरोध सभालाई सम्बोधन गर्दै नेता यादवले प्रधानमन्त्री […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । तत्कालीन एमाले र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले निर्वाचन आयोगमा उजुरी दिनु भएको थियो । ९ कात्तिकमा आयोगले नेकपाको पक्षमा फैसला सुनायो । त्यसविरुद्ध कट्टेल २१ मंसिर २०७५ मा सर्वोच्च गए […]
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँमा मध्यरातमा गोरु बोकेर बाहिर लैजान लागेको ट्रक स्थानीयले नियन्त्रणमा लिएका छन् । अवैद्य रुपमा गोरु तस्करी भइरहेको भन्ने सूचनाका आधारमा स्थानीय भेला भएर प्रहरी समेतलाई गुहारी २६ वटा गोरु बोकेको ना ६ ख ७३०२ नम्बरको ट्रक नियन्त्रणमा लिइएको छ । यो खबर तयार पार्दासम्म गोरु अहिले पनि […]
दाङ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबार देशैभर प्रतिनिधिसभा विघटन विरुद्ध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा काँग्रेसले सडकबाट प्रदर्शन गरेको हो ।नेपाली काँग्रेस दाङ क्षत्र नम्बर १ देउखुरीले पनि लमहीमा संसद बिघटन बिरुद्द प्रदर्शन गरेको छ । असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरिएको सन्देश लिएर नेपाली काँग्रेस सडकमा […]
काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी श्रमिकको सात लाख रुपैयाँको दुर्घटना बीमाको व्यवस्था गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार व्यवस्थापन सूचना प्रणाली (ईआईएमएस) मा सूचीकृत रोजगारीमा खटिने दुई लाख श्रमिकको सामूहिक कार्यस्थल बीमा गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । […]
काठमाडौँ । कैलालीको जुगेडामा दुई जना प्रहरीको हत्या गर्ने तस्कर समूहका मुख्य दुईजना योजनाकार पक्राउ परेका छन्। कैलालीको प्रहरीले आइतबार राती धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३४ वर्षीय सुकबहादुर भन्ने अमर रानालाई पक्राउ गरेको हो। घटनालगत्तै उनी भारततर्फ लागेका थिए। जुगेडास्थित अस्थायी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक गोविन्द विक र जवान रामबहादुर साउद […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीमा नेपाली काँग्रेस पार्टीको वडा स्तरिय कार्यालय भवनको आइतबार उद्घाटन भएको छ । नेपाली काँग्रेस वडा कमिटीका सभापती सालिकराम चौधरीको सभापतित्व तथा नेपाली काँग्रेस दाङ क्षत्र नम्बर १ का सभापती भेषराज पाण्डेयको प्रमुख आतिथ्यमा कार्यालयको उद्घाटन गरिएको हो ।सोही अबसरमा ७३ सदस्यिय नेपाली काँग्रेस वडा कमिटि पनि […]