
Ggp
Rgp
ksb
Sgp
Rgp
Dus
Dbs
Usb
Lks
Rgp
Ggp
Asb
Rgp
Jns
Lnp
lnp
Pbu
दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर २ मटेरियामा रहेको जनज्योति माविको विध्यालय व्यवस्थापन समिती छनौट प्रक्रियाका लागि यहि मिति २०७७ माघ २४ गते शनिवारका दिन भएको निर्वाचनबाट नेकपा प्रचण्ड -माधब समुहका प्यानलका उमेदवारहरु विजय भएका छन् । त्यस्तै विद्यालयले जारि गरेको रेकर्ड अनुसार जम्मा ७२५ अभिभावकहरुमध्य ६५५ जना अभिभावकले विद्यालयमा उपस्थित भई मतदान गरेका […]
दाङ । कारागारलाई सुधार गृह सँगै सिप तथा ज्ञानको सिकाई केन्द्रकारुपमा विकास गर्ने उदेश्यले दाङका दुई कारागारलाई १०÷१० थान कम्प्युटर प्रदान गरिएको छ । रोटरी क्लव अफ दाङको समन्वयमा विभिन्न रोटरी क्लव र सस्थाहरुको सहकार्यमा घोराही र तुलसीपुर कारागारलाई १०/१० थान कम्प्युटर प्रदान गरिएको हो । त्यस्तै रोटरी क्लव अफ दाङको समन्वय तथा अगुवाईमा गुडविल […]
दाङ । केहि दिन यता देखि विवादित हुँदै आएको राजपुर गाउँपालिकाको बिवाद समाधान गर्न छानबिन समिति गठन भएको छ । शुक्रबार दाङका सहायक प्रमुख जिल्ला चिरञ्जीवी राना,जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्द, राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसी र कार्यपालिका सदस्य बीच भएको वृहत् छलफलले वडा नम्बर ५ का वडाध्यक्ष नरेन्द्र सिंह भण्डारीको संयोजकत्वमा पांच […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नं.३ रतनपुरकी सुलोचना चौधरी झण्डै १ घण्टाको बाटो साइकिलमा सवार गरेर गढवामा ढकिया बुनाई तालिम सिक्न जान्छिन । उनी जस्तै गढवा ४ खड्कपुरकी सविता चौधरी पनि पहिलो पल्ट ढकिया बुनाई सिक्न निकै जाँगर लगाएर एक महिना सम्म गढवा बजारमा आउने गरेको बताउँछिन । पुराना पुस्ताले ढकिया बुन्न जानेका भएपनि […]
दाङ । राष्ट्रिय जनमोर्चा राजपुर एरिया कमिटीको आयोजनामा वडा नं १ स्तरीय कार्यकर्ता भेला शुक्रबार कठबेरुवामा सम्पन्न भएको छ । भेलाले बेमराज खनालको अध्यक्षतामा एक सल्लाहकार सहित आठ सदस्यीय वडा कमिटीको गठन गरेको छ । जसको उपाध्यक्ष मा नमराज शर्मा,सचिव नारायणी काला थोकी, कोषाध्यक्ष डोरा प्रसाद पार्दे, सदस्यहरुमा जिवा भण्डारी, दिलबहादुर चौधरी र कृष्णा बानियाँ […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताउनु भएको छ । नारायणहिटी दरबार संग्राहलय अगाडि शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै ओलीले कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ रे भनेर हल्ला चलाइएको बताउनु भयो । यस्तै उहाँले अघि भने,जसले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो,त्यो […]
दाङ । दाङमा प्रहरीले २ लाख,२० हजार रुपैयाँ सहित ७ जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ९ तेघरा स्थित केशरबहादुर शाहको घरमा तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी निरीक्षक मोहज जंग बुढथापाको कमाण्डमा खटिएको प्रहरीको टोलीले २ लाख,२० हजार,७ सय रुपैयाँ नगद र ६ गड्डी तास सहित ती […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहले नारायणहिटी अगाडि गरेको वृहत आमसभाका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । विभिन्न जिल्लाबाट नेता, कार्यकर्तालाई ल्याएर प्रदर्शन गरिएका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको हो । त्यस्तै महानगरीय ट्राफिक महाशाखा,रामशाहपथका अनुसार कार्यक्रम अवधिभरका लागि रिङरोडभित्र सार्वजनिक यातायातलाई प्रवेशमा रोक लगाइएको छ । मोटरसाइकललाई भने चल्न दिइएको […]
बाँके । लुम्बिनी प्रदेशको बाँके राष्ट्रिय निकुञ्जमा चोरी सिकार गरेको आरोपमा ६ नाल भरुवा बन्दुकसहित नौ जना पक्राउ परेका छन् । यस्तै बाँके राष्ट्रिय निकुञ्जबाट खटिएको नेपाली सेना र निकुञ्ज कार्यालयका कर्मचारी सहितको टोलीले हतियारसहित अवैध जीवजन्तु चोरी सिकार कार्यमा संलग्न भएको आरोपमा नौ जना पक्राउ परेका हुन् । त्यस्तै पक्राउ पर्नेहरुमा सल्यानका भीमबहादुर खनाल,रत्न […]
प्यूठान । प्यूठानमा भएको स्कारपियो दुर्घटनामा परि एक जनाको घटना स्थलमा मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार अर्घाखाँचीको शितगंगा नगरपालिका- ७ का अन्दाजी ४२ वर्षीय टंक बहादुर बुढाको घटनास्थलमै मृत्यु भएको हो । अचानक गाडीको ब्रेक फेल भएको कारण सो स्कारपियो दुर्घटना भएको प्रहरीले जनाएको […]