
Nssbus7
Amb
Bksbus5
Ratbs
Rbs
Gsl
Jsbus
Ddhbs
Gsbus
Pbu
Ssbus
gms
dsbus
Csbus

Hal
Sls
Asm
Tsm
Bbu
Ggd
Rgs
Pvg
nsb
Sbs
Rsb
Ksm
Ssm
Rgu
Bbbpu
Gst
Wsp
Rgu
Vor

Rpp
Jmb
Rmb
Jmb
Abd
Mks
bbt
Pls
Ptm
Syp
Gsb
Bml
sab
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहले नारायणहिटी अगाडि गरेको वृहत आमसभाका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । विभिन्न जिल्लाबाट नेता, कार्यकर्तालाई ल्याएर प्रदर्शन गरिएका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको हो ।
त्यस्तै महानगरीय ट्राफिक महाशाखा,रामशाहपथका अनुसार कार्यक्रम अवधिभरका लागि रिङरोडभित्र सार्वजनिक यातायातलाई प्रवेशमा रोक लगाइएको छ । मोटरसाइकललाई भने चल्न दिइएको छ । जय नेपाल,महेन्द्र शालिक र केशर महल क्षेत्रमा पूर्णतः सवारीसाधन निषेध गरिएको ट्राफिक महाशाखाका एसएसपी जनक भट्टराईले बताउनु भयो ।
त्यसैगरी पुतलीसडक,नक्साल लगायतका क्षेत्रमा भने अहिले सवारी आवागमन सामान्य हुँदै गएको ट्राफिक प्रहरीले जनाएको छ । अवरोध भएका ठाउँमा वैकल्पिक मार्गबाट सवारी साधनहरुलाई डाइभर्सन गराइएको प्रहरीले जनाएको छ । त्यस्तै नारायणहिटीमा भैरहेको आमसभामा यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली सहित अन्य नेताहरुले सम्बोधन गर्दै हुनुन्छ ।
