
Rgp
Sdc
Ksbus
Msbus
Ksbus
Ggp
Ggp
Lnp
Asbus
हाम्रो विकास प्रक्रियालाई नै अवरुद्ध पार्न सक्ने कोरोना भाइरसको महामारी यतिवेला विश्वभर फैलिदै आएको छ । नेपालमा पनि यसबाट ४ जना संक्रमित व्यक्ति भेटिइसकेका छन् । चैत्र ११ गतेदेखि नेपालभर लकडाउन गरिएको छ । यस्तो अवस्थामा कोरोना भाइरस कोभिड– १९ महामारीबाट बच्न प्यूठान जिल्ला तहमा विभिन्न प्रयासहरु भइरहेका छन् । ती प्रयासहरुको बारेमा जिल्ला विपद् […]
गुल्मीमा काम बिशेषले बिभिन्न मुलुकमा रहेका १७२३ जना आएको पाइएको छ । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमणबाट जोगिन बिभिन्न मुलुक नेपाल बाहिरबाट ाउनेको संख्या १ हजार ७२३ जना रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासीकय अधिकृत एमब् सूचना अधिकारी लक्ष्मण पाण्डेयले बताए । जिल्ल प्रशासन कार्यालय गुल्मीले संकलन गरेको तथ्यांक अनुसार नेपाल बाहिर […]
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नका लागि भारतले लागु गरेको लकडाउनमा ४८ नेपाली फसेका छन । रोजगारको सिलसिलामा भारतको पानीपत्त हरियाणा गएका नेपालीहरु लक डाउन लागु भएपछी अलपत्र परेका छन । अलपत्र पर्ने सबै कपिलवस्तु जिल्लाबासी हुन। तिन दिन देखी आफुहरुले खाना समेत नपाएको कपिलवस्तु शिवराज नगरपालिका वडा नं ८ विलरहवा घर भएका मुन्ना […]
प्यूठान । कोरोना भाईरस(कोभिड १९ )को संक्रमणको जोखिम बढेपछि सरकारले जारी गरेको लकडाउन पछि समस्यामा परेका ज्यालादारी मजदुरलाई प्यूठानका स्थानीय तहले खाद्यान्न दिने भएका छन।दैनिक ज्यालादारीमा काम गरेर छाक टार्ने मजदुरहरुको परिवारमा खाद्यान्न संकट हुन नदिन उनिहरुले खाद्यान्न उपलब्ध गराउन थालेका हुन। जिल्लाका प्युठान नगरपालिका सहित माण्डबि र नौ बहिनीले आ-आफ्नो गाउपालिका क्षेत्रभीत्रका मजदुरहरुलाई खाद्यान्न […]
रुपन्देही । जिल्लाको तिलोत्तमा नगरपालिकाले अति विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न उपलव्ध गराउन थालेको छ । ‘लकडाउन’ अवधिमा दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका विपन्न वर्गलाई छाक टार्न समस्या भएपछि नगरपालिकाले शुक्रबारदेखि खाद्यान्न उपलव्ध गराउन सुरु गरेको हो ।शुक्रबार नगरपालिकाको वडा नम्बर ४ बाट सुरु गरिएको खाद्यन्न वितरण सबै वडामा चल्नेछ । वडा नं. […]
पोखरा र आसपासमा अलपत्र परेका आफ्ना नागरिकलाई फ्रान्सेली दुतावासले फिर्ता लगेको छ । नेपाल घुम्न आएका आफ््ना नागरिकलाई बुद्ध एयर जहाज चार्टड गरेर दुतावासले काठमाण्डौं लगेको हो । अन्नपूर्ण पदमार्ग र हिमाली जिल्लामा रहेका पर्यटक तथा विभिन्न जिल्लामा अलपत्र पर्यटकलाई जम्मा गरेर काठमाण्डौं लगिएको एम्बेसीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले विभिन्न समयमा उद्धार […]
कोरोना भाइरसको संक्रमणले पूरा विश्व आक्रान्त छ। सन्सारकै बिजयता र शक्तिशाली जीव सोच्ने हामी मनुष्य, हाम्रा आखाले पनि देख्न नसक्ने, सूक्ष्म जिवाणुले मच्चाएको कलाहोल र त्रासको परिधिभित्र साघुरिएर विश्व नै लगभग लकडाउन भएको छ। कोरोना भाइरसको बिषयमा म धेरै कुरा गर्न जान्दिन किनकी म चिकित्सा क्षेत्रको विशेषज्ञ पनि होइन र विशेषज्ञता नभएको बिषयमा तर्क बितर्क […]
जिल्लाका एक ३१ बर्षीया युवकले गाउँमै मोबाइलबाट मोटर चालु र बन्द हुने प्रबिधि बनाएका छन् । प्युठान नगरपालिका १ भलवाङका याम बहादुर थापाले मोबाइलबाट पानी तान्ने मोटर चालू र बन्द गर्ने प्रबिधि बनाएका हुन् ।उनले बनाएको यो प्रबिधी बिश्वका जुनसुकै स्थानमा रहेर पनि मोटर बन्द र चालू गर्न मोबाईलवाटै सकिन्छ। ‘मोबाइलमा २ वटा सिम चाहिन्छ’ […]
नेपाल सरकारले जारी गरेको लकडाउनको उलंघनको भन्दै दाङका विभिन्न स्थानबाट प्रहरीले ३ सय ५० अोटा सवारी साधानलाई नियन्त्रणमा लिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण रोक्नका लागी लकडाउन उल्लंघन गर्ने ३ सय ५० सवारी साधनलाई पक्राउ गरिएको दाङ्ग जिल्ला प्रहरी प्रमुख जनक भट्टराईले जानकारी दिएका छन् । लकडाउनको पहिलो दिन […]