
Pbu
Mbdvs
Sds
Rbs
Ksm
mbd
Gmk
Gisld
gst
Anm

Rgu
nsb
Sls
Rgu
Ggd
Pvg
Ssm
Vor
Wsp
Bbu
Gst
Asm
Hal
Tsm
Rgs
Rsb
Bbbpu
Sbs
Ksm

Mks
sab
Jmb
Rmb
Syp
Rpp
Bml
Jmb
Gsb
bbt
Abd
Pls
Ptm
पोखरा र आसपासमा अलपत्र परेका आफ्ना नागरिकलाई फ्रान्सेली दुतावासले फिर्ता लगेको छ । नेपाल घुम्न आएका आफ््ना नागरिकलाई बुद्ध एयर जहाज चार्टड गरेर दुतावासले काठमाण्डौं लगेको हो ।
अन्नपूर्ण पदमार्ग र हिमाली जिल्लामा रहेका पर्यटक तथा विभिन्न जिल्लामा अलपत्र पर्यटकलाई जम्मा गरेर काठमाण्डौं लगिएको एम्बेसीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले विभिन्न समयमा उद्धार गरेका पर्यटकलाई गाडीमार्फत पोखरा पठाएको थियो ।त्यसबाहेक पोखरामा भएका पर्यटकलाई समेत दुतावासले खवर गरेर एयरपोर्ट भेला हुन सूचना जारी गरेको थियो । त्यसपछि जम्मा भएका ५९ पर्यटकलाई बुद्ध एयरको विमानमार्फत काठमाण्डौं लगिएको हो । विमानस्थलका अनुसार २४ जना महिला, ३४ जना पुरुष र १ बच्चा पठाईएको छ । एक फ्रान्सेली नागरिक पोखरामै छुटेकी छिन् ।कोरियाले पनि आफ्ना नागरिकको खोजी गरिरहेको छ । मुस्ताङबाट मात्रै १ सय २१ विदेशीलाई गाडीमा चढाएर पोखरा पठाएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए । २२ देशका नागरिकको उद्धार गरेर पोखरा र कठमाण्डौं पठाईएको उनले सुनाए ।
