
Ggp
Rgp
Srbpu
Lnp
Sgr
Rgp1
Unsku
pku
Pbu

Ksm
Ssm
Asm
nsb
Bbbpu
Hal
Vor
Wsp
Rgu
Sbs
Gst
Ggd
Rgu
Pvg
Bbu
Rsb
Rgs
Sls
Tsm

Rpp
Abd
Jmb
Mks
Rmb
Gsb
bbt
Bml
Jmb
sab
Syp
Ptm
Pls
दाङ । दाङ-देउखुरीको गोवरडिहा खोलाबाट नियम विपरित नदीजन्य वस्तु उत्खनन् गरिरहेको अवस्थामा एक ओटा स्क्याभेटर र दुई ओटा टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिबार दिउँसो प्रहरीले रा २ क ५६७१ र रा २ क ५६६८ नम्बरको टिप्पर तथा बा २ क २९९५ नम्बरको स्काभेटरलाई नियम विपरीत उत्खनन गरिरहेको समयमा नियन्त्रणमा लिइएको हो ।
आफू खुशी नियम विपरीत नदीजन्य वस्तु उत्खनन् गर्ने उक्त सवारी साधनलाई कानुनी कारबाहीको लागि गोवरडिहा प्रहरी चौकीमा राखिएको प्रहरी स्रोतले जनाएको छ ।
