
Nssbus7
Ssbus
Ddhbs
Rbs
Gsl
dsbus
Csbus
Jsbus
Bksbus5
Ratbs
gms
Amb
Gsbus
Pbu

Ggd
Asm
Bbbpu
Sbs
Gst
Rsb
Ssm
Ksm
Vor
Rgs
nsb
Tsm
Bbu
Hal
Pvg
Wsp
Rgu
Sls
Rgu

sab
Syp
Rpp
bbt
Bml
Ptm
Jmb
Abd
Pls
Rmb
Jmb
Mks
Gsb
काठमाडौं । सर्वोच्च अदालतले बदर गरिदिएपछि पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । शुक्रबार ५ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक डाकिएको जनाइएको छ ।
आज बस्ने मन्त्रिपरिषदको बैठकले संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्छ या गर्दैन भन्ने विषयमा केही टुंगो लागेको छैन । त्यसो त,संसद अधिवेशन बोलाउनुअघि प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी व्यवस्था खुकुलो बनाउन सजिलो हुने गरी अध्यादेश ल्याउन सक्ने आकँलन पनि गरिएको छ । सर्वोच्च अदालतले फागुन ११ गते दिएको आदेशमा १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि परमादेश दिएको छ ।
