
Rgp
Pbu
Ses
Lnp
Rgp1
Pes
Sgr
Ggp
Djs
cjs
Srbpu
Gfs
pku
Unsku

Wsp
Rgu
Rsb
Hal
Vor
Ggd
Ssm
Bbbpu
Sls
Pvg
Gst
Rgs
Ksm
Asm
nsb
Rgu
Sbs
Bbu
Tsm

Jmb
bbt
sab
Syp
Rpp
Bml
Mks
Rmb
Jmb
Gsb
Ptm
Pls
Abd
विराटनगर । मोरङको केराबारी गाउँपालिका- ८ मा सञ्चालनमा रहेको क्रसर उद्योगका कारण गाउँ नै जोखिममा परेपछि स्थानीयवासी आन्दोलित बनेका छन् ।
महादेव मिनरल इन्ड्रष्टिज र शिवम क्रसरका कारण केराबारी गाउँपालिका-८ आमजुङ्गी बस्ती जोखिममा परेपछि स्थानीय वासी आन्दोलित बनेका हुन् । खदम खोलामा दुई उद्योगले अबैध उत्खखन गरेको स्थानीय जीतबहादुर बस्नेतले बताउनु भयो ।
त्यस्तै गाउँपालिका अध्यक्ष रोहित कार्की र क्रसर उद्योग सञ्चालक भीम पौडेलले मिलेमतोमा अवैध उत्खनन भएको स्थानीयको गुनासो छ । गाउँपालिकाका अध्यक्ष कार्की पनि क्रसर उद्योग सञ्चालक हुनुहुन्छ । महादेव मिनरलमा उहाँको पनि लगानी रहेको स्थानीयको आरोप छ । अध्यक्ष कार्कीले प्रतिक्रिया लिन पुगेका पत्रकार सँग कुरा गर्न मान्नु भएन ।
