
Bsn
Csb
Gsb
Rks
Usb
Ksb
Ksb
Ssb
Ssb
Tgp
Ppu
Ksb
Rsb
Nsb

Usb
Ssb
Hl1
Gsb
Tsb

ptl
Rgu
Nps
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस विरुद्धको खोप लगाउनु भएको छ । उहाँले आज बिहान एम्स अस्पतालमा कोरोना विरुद्धको खोप लगाउनु भएको हो ।
समाचार एजेन्सी एएनआईका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिउनु भएको हो । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको थियो ।
यस्तै भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदीले ट्वीटरमा लेख्नु भएको छ,आउनुहोस् मिलेर भारतलाई कोभिड-१९ बाट मुक्त बनाऔं । त्यस्तै मोदीले भारतका डाक्टर र वैज्ञानिकहरुले कोभिड-१९ विरुद्धको लडाइँलाई मजबुत बनाउन तीव्र रुपमा काम गरिरहेको भन्दै प्रशंसा पनि गर्नु भएको छ ।
