
ksbus
Amb
Sdc
दाङ । घोरा हीस्थित मेचिकाली सेकेन्डरी बोर्डिङ स्कुलले मानवीय सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै कक्षा १२ मा अध्ययनरत विद्यार्थी किरण घर्ती र हुकुम घर्तीका बुबा प्रकाश घर्ती मगर, जो हाल क्यान्सर रोगसँग संघर्षरत रहेका छन् । स्कुलले उनको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले ५१ हजार ३०० आर्थिक सहयोग हस्तान्तरण गरेको छ । विद्यालयका शिक्षक तथा […]
रोल्पा । सुनिलस्मृति गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट विनियोजन गरेको छ । गाउँपालिकाले गाउँसभाको २० औ वैठकबाट आगामी आवको लागि ५८ करोड ५७ लाख ८० हजार बराबरको बजेट ल्याएको छ । जसमा चालु तर्फका लागि ४१ करोड १८ लाख ४५ हजार र पुँजीगततर्फ १७ करोड ३९ लाख ३९ हजार रुपैयाँ रहेको छ । […]
रोल्पा । सुनछहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४१ करोड ६३ लाख ७२ हजार रुपैयाँ बराबरको बजेट बुधबार आज सार्वजनिक गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम कार्यान्वयन तथा अनिवार्य दायित्व भुक्तानीका लागि स्थानीय सञ्चित कोषबाट उक्त बजेट विनियोजन गरेको जनाएको छ । कुल बजेटमध्ये चालु खर्चतर्फ ३२ करोड […]
दाङ । देउखुरीकाे राजपुर गाउँपालिकाले ६१ करोड बढीको बजेट बुधबार प्रस्तुत गरेकाे छ । दाेस्राे गाउँसभाकाे नबाैँ अधिवेशनमा पालिकाकी उपाध्यक्ष धनपतीदेवी यादवले ६१ करोड १ लाख ९० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकि हुन् । त्यस्तै गाउँसभामा अध्यक्ष शरदकुमार बुढाथोकी आर्थिक बर्ष २०८३/०८४ काे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम र […]
दाङ । तुलसीपुर स्थित टरिगाउँ विमानस्थलका लागि २५ करोड बिनियोजन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बार्षिक बजेटमा उक्त विमानस्थलकालागि २५ करोड समावेश भएको हो । यो बजेटले विमानस्थलको धावन मार्गलाई २५ सय मिटरसम्म विस्तार गर्न जग्गा ब्यबस्थापन लगायत अन्य पूर्वाधारको ब्यबस्थापन गर्न उक्त बजेट बिनियोजन गरिएको दाङ ३ का प्रतिनिधिसभा सदस्य […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७५ करोड ४ लाख ९६ हजार रुपैयाँ बराबरको बजेट बुधबार सार्वजनिक गरेको छ । गाउँपालिकाको दोस्रो गाउँसभाको नवौं अधिवेशनमा उपाध्यक्ष कमलापति चौधरीले बजेट प्रस्तुत गर्दै संघीय सरकार, प्रदेश सरकार, राजस्व बाँडफाँट तथा आन्तरिक स्रोतसमेतबाट प्राप्त हुने आयका आधारमा उक्त बजेट विनियोजन गरिएको जानकारी दिए […]
काठमाडौं । सुनचाँदीको भाउ आज पनि घटेको छ । आज सुनको भाउ तोलामा ५ हजार २ सयले घटेर २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो पनि सुनको भाउ ३ हजार ६ रुपैयाँले घटेको थियो ।आज चाँदीको भाउ पनि २ सय ५० रुपैया घटेको छ । […]
दाङ । बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ६२ करोड ८१ लाख ३३ हजार रुपैयाँ बराबरको बजेट बुधबार सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जीसीले दोस्रो गाउँसभाको नवौं अधिवेशनमा प्रस्तुत गरेको बजेटमा शिक्षा,स्वास्थ्य,पूर्वाधार विकास,कृषि आधुनिकीकरण,खानेपानी,सुशासन तथा सामाजिक समावेशीकरणलाई प्रमुख प्राथमिकतामा राखिएको छ । त्यस्तै,गाउँपालिकाले कुल बजेटमध्ये २३ करोड ४० लाख रुपैयाँ पुँजीगत तथा […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ८२ करोड ६४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको गाउँसभामा उपाध्यक्षले प्रस्तुत गरेको बजेट कृषि उत्पादन वृद्धि, स्वास्थ्य सेवा विस्तार, शिक्षा सुधार, पूर्वाधार विकास तथा रोजगार सिर्जनालाई केन्द्रमा राखेर तयार गरिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए । कुल बजेटमध्ये आन्तरिक […]
दाङ । देउखुरीको लमही नगरपालिकाले १९ औँ नगरसभा सम्पन्न भएको छ । नगरसभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९८ करोड १३ लाख ३७ हजार ४ सय ५४ रुपैयाँको बजेट पारित गर्दै शिक्षा, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । “समृद्ध लमहीको आधार : शिक्षा, कृषि, पर्यटन र पूर्वाधार” भन्ने मूल नारासहित सम्पन्न नगरसभामा […]