
Rgp
Ggp
cjs
Rgp1
Sgr
Lnp
Pes
sbs
Gfs
pku
Djs
Srbpu
Unsku
Pbu
काठमाडौ।बाँके जिल्लाको नेपालगन्जमा आइतबार एकैदिन १५ जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण पुष्टी भएको छ। सुरुमा ९ जना व्यक्तिमा संक्रमण पुष्टि भएको थियो। भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये ९ जना पुरुष र ६ जना महिला छन् । ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब […]
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ पुगेको छ । शुक्रबार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्ठि गरेको हो। मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको पनि जानकारी दिएका छन् । उनीहरु दुईमध्ये आरटीपिसीआर प्रविधिबाट […]
रुपन्देही । जिल्लाको तिलोत्तमा नगरपालिकाले शंकरनगरमा सञ्चालन गरेको क्वारेन्टाइनमा रहेका २९ जनाको कोरोना परीक्षण नतिजा नेगेटिभ आएको छ । क्वारेन्टाइनमा सोमबार रहेका सबै जनाको पिसिआरबाट गरिएको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको सिनियर अहेव अधिकृत गणेश गौतमले जानकारी दिएका हुन् । उनीहरुको सोमबार स्वाबको नमूना संकलन गरिएकोमा मंगलबार नतिजा आएको हो । क्वारेन्टाइनमा भारतबाट लुकिछिपी आएकासहित […]
गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका रोगीलाई घरमै निशुल्क औषधी बितरण गरेको छ । बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनका कारण सार्वजनिक यातायातका साधनहरु नचलेको बेला गाउँपालिकाले दीर्घरोगी र असाध्य रोगीका लागि १ महिनाको लागि निशुल्क औषधी उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए । दीर्घरोगी एवम् […]
नवलपरासी ।पश्चिम नवलपरासीको बर्दघाटका एक व्यक्तिमा कोरोनाको र्यापिड टेष्ट गर्दा पोजेटिभ देखिएको छ । ७८ वर्षीय वृद्ध पुरुषमा कोरोनाका लागी गरिएको प्रारम्भिक परिक्षणमा पोजेटिभ देखिएपछि स्वाब संकलन गरेर परिक्षणका लागी भैरहवा पठाइएको छ । कोरोनाको शंकास्पद बिरामिहरुलाई र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट परीक्षण गर्ने र यसमा पोजेटिभ देखिएकाहरुलाई पीसीआर प्रविधिबाट परीक्षण गरेर यकिन गर्ने गरिन्छ […]
काठमाडौं । झापामा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार कोशी अस्पताल विराटनगरमा भएको परीक्षणमा थप एक जनाको रिपोर्ट ‘पोजेटिभ’ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा.समिरकुमार अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिएका छन् । मन्त्रालयका अनुसार ५० वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो। यी नयाँ संक्रमित झापाको राजगढ निवासी जमाती […]
प्युठान । लकडाउनको अवधिमा बढी पैसा कमाउने उदेश्यले बिरामी छाडेर यात्रु ओसार्ने एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्युठान नगरपालिका ८ धर्मावती स्थित बाग्दुलामा चार जना यात्रुु बोकेको अवस्थामा एम्बुृलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।मा भारतिय भु.पु सैनिक संगठनद्वारा संचालित लु१च २१३६ नम्बरको एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । कोरोना भाइरसका कारण देश लकडाउनमा […]
टीकापुर। कैलालीको लम्की चुहा नगरपालिकामा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । लम्की चुहा नगरपालिका वडा नं. १ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको टीकापुर अस्पताल स्रोतले जानकारी दिएको छ । वीरगञ्जको सडकपेटीमा चुरा पोते बेच्दै आएकी ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । अस्पतालका स्वास्थ्यकर्मीका अनुसार लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी […]
बागलुङ।कोरोना भाईरसको जोखिमयुक्त जिल्लाको सूचीमा रहेको बागलुङमा थालिएको कोरोनो भाइरस (कोभिड १९) को शनिबार ३ सय ९७ जनामा द्रुत परीक्षण (¥यापिड टेष्ट) गरिएको छ । जिल्लाका चार स्थानीय तहमा परिचालन गरिएको स्वास्थ्य प्राविधिक टोलीले बागलुङ नगरपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा ¥यापिड टेष्ट गरिएको हो । विदेशबाट आएका बागलुङ नगरपालिकाका ९१ जना, बडिगाड […]