
pku
Ggp
cjs
Sgr
Pbu
Lnp
Djs
Gfs
Rgp1
Unsku
sbs
Pes
Rgp
Srbpu
दाङ । देउखुरीको लमहीमा रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । देउखुरी उद्योग बाणिज्यको आयोजनामा आज लमहीको रातो डाँडामा अबस्थित संघको आफ्नै भबनमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कोभिड १९ को संक्रमण रोकथामको लागी गरिएको बन्दाबन्दी, निशेधाज्ञाका कारणले रगतको चरम अभाव भएको बेला यस्ले रगत अभावलाई कम गर्ने बिस्वास गरिएको देउखुरी उद्योग बाणिज्य संघका […]
दाङ । कीवानिज क्लब अफ काठमाण्डौ ईसुनले दाङ देउखुरीको लमही अस्पताललाई अति आबश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको छ । क्लबले अस्पताललाई पचास पिस पिपि सेट,पचास पिस फेस सिल्ड,पचास पिस के नाईन्टि फाईभ मास्क,चार बक्स सरेजिकल मास्क १६ पिस एप्रोन, २६ पिस बुट, दुई बक्स ग्लोब्स,एक सय पिस हेयर कभर क्याप र एक पिस जेनेटर सहयोग […]
दाङ । मितेरी हस्पिटल दाङले कोभिड विरामी हरुलाई मध्यनजर गर्दै छुटै कोभिड अस्पताल संचालनमा ल्याएको छ । कोरोना संक्रमितहरुको चाप दिनानु दिन बढ्न थालेपछि अस्पतालले आफ्नै कोभिड अस्पताल संचालनमा ल्याएको हो ।मितेरी अस्पतालले नजिकै रहेको खाली घरलाई कोभिड अस्पताल संचालन गरेको,मितेरी अस्पताल दाङका संचालक माधव भण्डारीले जानकारी दिनु भएको छ । बुधबारदेखि हस्पिटलमा रहेका ८ […]
दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्लाका विभिन्न अस्पतालहरुमा हालसम्म ९ सय ८२ अक्सिजन सिलीन्डर प्रदान गरेको छ । कोरोना संक्रमितको अक्सिजन अभावका कारणले मृत्यु हुन थालेपछि आमनागरिकहरुको स्वास्थ्य संवेदन शिलतालाई मध्यनजर गरी संघले अक्सिजनको लागि अभियान सञ्चालन गरेको संघका अध्यक्ष टंक सिंह वुढाथोकीले बताउनु भयो । त्यस्तै अभियान अन्तरगत १ हजार अभियान सञ्चालन […]
काठमाडौं । पछिल्लो २४ घण्टामा ८६३६ जनामा संक्रमण पुष्टि भएको छ भने १६९ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८३८७ र ६३० एन्टिजेन टेष्ट गर्दा २४९ जना गरी ८६३६ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ पुगेको स्वास्थ्य तथा […]
कंचनपुर । कंचनपुरको बेदकोट नगरपालिकामा रहेको सिसैया चौकीमा कार्यरत सुरक्षाकर्मीलाई जनबाहिनी नेपालले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । मंगलबार सो संगठनका संयोजक तथा युवा नेता सामाजिक अभियानता शिरोमणि ओझाको नेतृत्वमा पुगेको समुहले उक्त चौकीका इन्चार्ज शिवनाथ साउदलाई स्वास्थ्य सामग्रीहरु माक्र्स,पन्जा, सेनिटाइजर प्रदान गरेको संयोजक ओझाले जानकारी दिनु भयो । यस्तै संगठनले यस अघि नेपाल प्रहरी […]
काठमाडौं । कोरोना भाइरस (कोभिड(१९० को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८५ जनाको मृत्यु भएको छ भने ७४२५ संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १९ हजार ८४६ नमुनाको पीसीआर टेष्ट गर्दा ७२२० र ६०७ एन्टिजेन टेष्ट गर्दा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै सक्रिय संक्रमितको संख्या १ लाख […]
दाङ १० जेठ । लमही जेसिजको आर्थिक सहयोगमा ३० वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । जेसिजले सोमबार जेसिजले २५ वटा रिफिल गरिएका अक्सिजन सिलिन्डर लमहीको रातोडाँडामा संचालित कोरोना अस्पतालमा र ५ वटा रिफिल गरिएका अक्सिजन सिलिन्डर लमही नगरपालिका वडा नम्बर ४ मा रहेको लमही अस्पतालमा हस्तान्तरण गरेको हो । त्यस्तै कोरोना रोकथाम तथा नियन्त्रणका […]
काठमाडौं । पछिल्लो २४ घण्टामा ८,८४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो संख्या एकै दिन संक्रमणमुक्त हुने अहिलेसम्मकै धेरै संख्या हो । यसअघि शुक्रबार ७,८९० जना संक्रमणमुक्त भएका थिए । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९३५७ […]