
Rgp1
Rgp
sbs
Ggp
Srbpu
Pes
pku
cjs
Sgr
Djs
Gfs
Lnp
Pbu
Unsku

Bbbpu
Hal
Sbs
Pvg
Rgs
Asm
Rsb
Gst
Wsp
Rgu
Tsm
Vor
nsb
Ggd
Sls
Bbu
Ssm
Rgu
Ksm

Pls
Abd
Bml
Jmb
Rpp
sab
Mks
Ptm
bbt
Jmb
Rmb
Syp
Gsb
कंचनपुर । कंचनपुरको बेदकोट नगरपालिकामा रहेको सिसैया चौकीमा कार्यरत सुरक्षाकर्मीलाई जनबाहिनी नेपालले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
मंगलबार सो संगठनका संयोजक तथा युवा नेता सामाजिक अभियानता शिरोमणि ओझाको नेतृत्वमा पुगेको समुहले उक्त चौकीका इन्चार्ज शिवनाथ साउदलाई स्वास्थ्य सामग्रीहरु माक्र्स,पन्जा, सेनिटाइजर प्रदान गरेको संयोजक ओझाले जानकारी दिनु भयो ।
यस्तै संगठनले यस अघि नेपाल प्रहरी शस्त्र प्रहरी र पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो भने आगामी दिनमा पनि निरन्तर यसैगरी संगठनले कोभिड १९ को लडाइँमा पहिलो लाइनमा रहेर नागरिकको सेवामा खटेका सिपाहीलाई स्वास्थ्य सेवा प्रदान गरिराख्ने संयोजक ओझाले बताउनु भयो ।
