
Srbpu
Ggp
Pes
Rgp1
Sgr
pku
Pbu
Gfs
Djs
Lnp
Rgp
sbs
cjs
Unsku

Bbbpu
Tsm
Ssm
Wsp
Pvg
nsb
Ksm
Hal
Bbu
Rgs
Rsb
Sbs
Rgu
Vor
Ggd
Sls
Gst
Asm
Rgu

Abd
Jmb
Gsb
Rpp
Syp
bbt
Pls
sab
Mks
Bml
Ptm
Jmb
Rmb
दाङ । कीवानिज क्लब अफ काठमाण्डौ ईसुनले दाङ देउखुरीको लमही अस्पताललाई अति आबश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
क्लबले अस्पताललाई पचास पिस पिपि सेट,पचास पिस फेस सिल्ड,पचास पिस के नाईन्टि फाईभ मास्क,चार बक्स सरेजिकल मास्क १६ पिस एप्रोन, २६ पिस बुट, दुई बक्स ग्लोब्स,एक सय पिस हेयर कभर क्याप र एक पिस जेनेटर सहयोग गरेको हो ।
त्यस्तै उक्त सामाग्री किवानीज क्लब देउखुरीका अध्यक्ष बसन्त अधिकारीले लमही अस्पतालका मेडिकल डाईरेक्टर रन्जिता महतोलाई हस्तान्तरण गर्नु भएको छ । कोभिड माहामारीको बेला अस्पताललाई अति आबश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा महतोले सेवा प्रदायक निकायलाई धन्यबाद व्यक्त गर्नु भयो ।
यसैगरी सो अबसरमा नेपालपत्रकार महासघ दाङका निर्बतमान उपाध्य लिला शाह,किवानीज क्लब देउखुरीका बिष्णु गिरि र सुरेश जैसवालको समेत सहभागिता रहनु भएको थियो ।
