दाङ सहित देशभरका बालबालिकालाई भिटामिन ’ए’ र जुकाको औषधि खुवाइँदै

दाङ । देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ’ए’ र जुकाको औषधि खुवाइँदै छ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ’ए’, एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । भिटामिन ’ए’ र जुकाको औषधि खान आज छुटेका बालबालिकालाई भोलि पनि खुवाउन सकिने छ । यता दाङमा ५८ हजार ३८ जना बालबालिकालाई भिटामिन ए र […]

दाङमा शुक्रबार भेटिए ७ जना कोरोना सँक्रमित

दाङ । शुक्रबार मात्र दाङमा ७ जना कोरोना सँक्रमित फेला परेका छन । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा २५ जनाको पिसिआर परिक्षण गर्दा ४ जना पुरुष र ३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमित हुनेहरुमा घोराहीका पाँच र तुलसीपुरका दुई जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । […]

आज दाङका ३ जनामा कोरोना पुष्टि

दाङ । दाङमा आज थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ७ जनाको पिसिआर र बिभिन्न स्थानमा गरिएको २ जनाको एन्टिजेन परिक्षण गर्दा २ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमित हुनेहरुमा घोराही, गढवा र राजपुुरका एक÷एक जना रहेको जिल्ला […]

कोरोनाका कारण घोराहीमा एक जनाको मृत्यु

दाङ । कोरोना संक्रमणका कारण दाङमा थप एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नंम्वर १८ का एक ५७ वर्षिय महिलाको कोरोनाका कारण मृत्यु भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । उहाँमा गत असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा हिजो […]

अझै नियन्त्रणमा आएन कृष्णनगरमा फैलिएको झाडापखाला

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला अझै पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन । कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा फैलिएको झाडापखालाका कारण तीन बालबालिकासहित चार जनाले ज्यान गुमाइसकेका छन् । बहादुरगञ्जस्थित शिवराज अस्पतालमा उपचारका लागि झाडापखालाका बिरामीहरु आउने क्रम रोकिएको छैन । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट महेश चौधरीका अनुसार अहिले पनि दिनहुँ […]

देशभर थप ४ सय ५५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ हजार ४ सय १८ पीसीआर परीक्षण गर्दा ३९८ जना र २ हजार ७९६ एन्टिजेन परीक्षण गर्दा ५७ गरी ४५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु […]

शुक्रवार दाङमा थप ३ जनामा कोरोना पुष्टि

दाङ । दाङमा शुक्रवार थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १५ जनाको पिसिआर परिक्षण गर्दा दुई जना पुरुष र एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रवार संक्रमित हुनेहरुमा गढवाका दुई जना र तुलसीपुरका एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको […]

कोरोना विशेष अस्पताल बेलझुण्डी प्रादेशिकमा सारियो

दाङ । कोरोना विशेष अस्पताल बेलझुण्डीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सारिएकोे छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भौतिक संरचना निर्माण भएपश्चात आज एक कार्यक्रम गरी अस्पताललाई तुलसीपुरमा सारिएको होे । राप्ती प्रादेशिक अस्पताल तुलसीपुर कोरोना इकाईको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले गर्नुभएको हो । अस्पतालमा २० वेडको आईसीयू, १५ वेडको पिआईसीयू, १५ वेडको एनआईसीयू […]

दाङमा आज थप ६ जनामा कोरोना पुष्टि

दाङ । आज दाङमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा २० जनाको पिसिआर परिक्षण गर्दा ४जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमित हुनेहरुमा घोराहीका तीन जना, दुई जना तुलसीपुरका र राप्तीका एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]