लमहीमा आज जनयुद्ध दिवसको अवसरमा ३५ जना नेता तथा कार्यकर्ताद्वारा रक्तदान

दाङ । आज २७ औं जनयुद्ध दिवसकाे अबसर पारेर लमहीमा ३५ जना नेता तथा कार्यकर्ताले रक्तदान गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी लमही नगर कमिटीकाे आयाेजनामा रक्तदान कार्यक्रम लमहीमा संम्पन्न भएको हाे । लमही रक्तसंचार केन्द्रमा आज आइतबार भएको रक्तदान कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता गरि ३५ जना महिला र पुरुषले रक्तदान गरेको पार्टीका जिल्ला […]

दाङमा आज ९ जनामा कोरोना पुष्टि, ३९ जना निको

दाङ । दाङमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ जनाको पिसिआर र ३० जनाकोे एन्टिजेन परिक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ । संक्रमण पुष्टि हुनेमा घोराही, राप्ती र दंगिशरणमा २÷२, तुलससीपुर र गढवाका र जिल्ला बाहिरका १÷१ जना रहेका छन् । त्यस्तै […]

दाङमा आज थप २ जनामा कोरोना पुष्टि

दाङ । दाङमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ जनाकोे एन्टिजेन परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ । संक्रमण पुष्टि हुनेमा तुलसीपुर र दंगीशरणका १÷१ जना रहेका छन् । त्यस्तै वितेका २४ घण्टामा दाङका १९ जना निको भएका छन् । पिसीआर र […]

स्थानियलाई स्वास्थ्यको पहुँच पुय्राउन लमही जेसिजको नि:शुल्क स्वास्थ्य शिबिर

दाङ । लमही जेसीसले बिकट बस्तीहरुमा पुगेर स्थानिय हरुलाई नि:शुल्क स्वास्थ्य सेवा दिनुका साथै कोभिड-१९ को एन्टिजेन परिक्षण समेत गरेको छ । सबैजना जनालाई स्वास्थ्यको पहुँच पुय्राउन लमही जेसिजले नि:शुल्क स्वास्थ्य शिबिरको आयोजना गरी सेवा प्रदान गरेको हो । लमही नगरपालिका वडा नम्बर ४ स्थित बिकट बस्तीहरुमा पुगेर स्थानियहरुको परिक्षण गरिएको लमही जेसिज बर्ष २०२२ […]

गण्डकी प्रदेशका अस्पतालमा सित्तैमा बिरामीलाई रगत

पाेखरा । अस्पतालमा रगत दिएर उपचार गर्नुपर्ने बिरामी र आकस्मिक दुर्घटनाका कारण रगत चाहिने व्यक्तिका आफन्तले पैसा तिरेर रगत किन्नुपर्ने अवस्था छ । अस्पताल र चिकित्सकको सिफारिसमा रक्त सञ्चार केन्द्रबाट रगत खरिद गर्दा एक पिन्टको रु एक हजारसम्म शुल्क बिरामीका आफन्तले तिर्दै आएका छन् । त्यस्तै पोखराको रामघाटमा अवस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले सरकारी अस्पतालमा उपचार […]

दाङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

दाङ । दाङमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३० जनाको एन्टिजेन परिक्षणबाट ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ । संक्रमण पुष्टि हुनेमा गढवाका ३ जना, घोराही २ जना र तुलसीपुरका एक जना रहेका छन् । त्यस्तै वितेका २४ घण्टामा दाङका ४६ जना निको भएका […]

संचारकर्मी खान र व्यापारी नसरुल्लाहको पहलमा बकौलीमा नि:शुल्क आँखा जाँच शिविर हुने

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर‌ नगरपालिका वडा नम्बर १० को श्री राष्ट्र सेवक आधारभूत (१-५) विद्यालय बकौलीमा भोली माघ २५ गते मंगलवारका दिन नि:शुल्क आँखा जाँच शिविर हुन गई रहेको छ । संचारकर्मी शहबाज खान र युवा व्यापारी नसरुल्लाह खांको पहल तथा नेपाल नेत्र ज्योति संघ,छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंजको आयोजना तथा प्राविधिक सहयोगमा नि:शुल्क […]

घाेराहीमा खुल्याे भेटरिनरी क्लिनिक तथा तालिम केन्द्र

दाङ । घाेराहीमा पशुपंक्षीकाे उपचार तथा सेवा परामर्श केन्द्र खुलेको छ । भेटरिनरी तथा पशु स्वास्थ्यका क्षेत्रमा ३ दशकभन्दा लामाे समयसम्म सेवा गरि निवृत्त हुनुभएका डा. बेदबहादुर केसीले घाेराही १४ बसन्तबिहार टाेलमा ब्लु क्रस भेटरिनरी क्लिनिक बहुउद्देश्यीय तालिम तथा परामर्श केन्द्र संचालनमा ल्याउनुभएकाे हाे । आईतबार एक कार्यक्रम गरि विधिवत रुपमा उक्त केन्द्रकाे उदघाटन गरिएको […]

दाङका एकजना कोरोना सङक्रमितको उपचारका क्रममा मृत्यु

दाङ । पश्चिम दाङमा एकजना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । मुत्यु हुनेमा शान्तिनगर गाउँपालिका–२ निवासी ८० वर्षीय एक पुरुष रहेका छन् । गत माघ १६ गते पीसीआर परीक्षण गर्दा उनलाई सङ्क्रमण भएको पुष्टि भएपछि बाँकेमा उपचारको लागि लगिएको थियो । उनको गएराति १२ बजे उपचारका क्रममा मृत्यु भएको बाँकेका कोभिड फोकलपर्सन तेज […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]