
Rsb
Usb
Gsb
Nsb
Tgp
Ksb
jsb
Bsn
Ssb
Ksb
Csb
Ssb
Ksb
Rks
Ppu

Hl1
Usb
Gsb
Ssb
Tsb

Rgu
ptl
Nps
दाङ । आज २७ औं जनयुद्ध दिवसकाे अबसर पारेर लमहीमा ३५ जना नेता तथा कार्यकर्ताले रक्तदान गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी लमही नगर कमिटीकाे आयाेजनामा रक्तदान कार्यक्रम लमहीमा संम्पन्न भएको हाे । लमही रक्तसंचार केन्द्रमा आज आइतबार भएको रक्तदान कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता गरि ३५ जना महिला र पुरुषले रक्तदान गरेको पार्टीका जिल्ला सदस्य तथा लमही नगर अध्यक्ष अमर कुँवरले जानकारी दिनु भएको छ । यस्तै गयराति लमहीकाे गाेलघर अगाडि दिप प्रज्वलन पनि गरिएको थियाे ।
