
ksbus
Amb
Sdc
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाहरुले जनस्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनीहरुको हकहित र मनोबल अभिवृद्धिका लागि प्रदेश सरकार सकारात्मक रहेको बताएका छन् । नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) लुम्बिनी प्रदेश समितिले सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको माग तथा सुझावपत्र बुझ्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य स्वयंसेविकाहरु समुदायस्तरको स्वास्थ्य […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। गाउँपालिकाका सबै ९ वटै वडामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्राप्त भएपछि शनिबार एक कार्यक्रमका बीच औपचारिक रुपमा गाउँपालिकालाई दिगोपना घोषणा गरिएको हो । कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता […]
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् । निमोनिया संक्रमण भएपछि प्रचण्डलाई शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । त्यस्तै,तीन दिनयता उनलाई रुघाखोकी र ज्वरो आएको थियो । ‘रुघा र ज्वरोका साथै हल्का निमोनियाका कारण उहाँलाई चिकित्सकहरुले अस्पताल भर्ना गरेर […]
दाङ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी ले लमही अस्पताललाई थप सेवामैत्री, व्यवस्थित र नागरिकको भरोसाको केन्द्रका रूपमा विकास गर्न अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीलाई जिम्मेवार र संवेदनशील भएर काम गर्न निर्देशन दिएका छन् । आज लमही अस्पतालमा आयोजित बैठकलाई सम्बोधन गर्दै प्रमुख चौधरीले अस्पतालमा उपचारका लागि आउने प्रत्येक बिरामीले सहज, सरल र गुणस्तरीय सेवा पाउने […]
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता भएको छ । प्रसाईंविरुद्ध साइबर अपराधको कसुर र राज्य विरुद्धको कसुरमा मुद्दा दर्ता भएको पर्सा प्रहरीले बताएको छ । प्रसाईंको बयान आज नसकिएकाले भोलि मंगलबार उपस्थित गराउने गरी अहिले प्रसाईंलाई अदालतले हिरासतमै पठाएको छ । त्यस्तै,प्रहरीले ४ जेठमा प्रसाईंलाई वीरगञ्जको होटल दियालोबाट पक्राउ गरेको […]
दाङ । देउखुरीको गढवा गाउँपालिकालाई शुक्रबार एक कार्यक्रमका बीच पुर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । खोपको सवै मापदण्ड पुरा गरेपछि गढवा गाउँपालिकालाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो । गढवा गाउँपालिकाका अध्यक्ष तथा पालिका स्तरीय खोप समन्वय समितिका संयोजक यमनारायण शर्मा पोख्रेलको अध्यक्षता एवम् जिल्ला समन्वय समिति दाङका प्रमुख […]
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मोतिपुरमा रहेको राप्ती लाइफ केयर अस्पतालले महिलाहरुका लागि निःशुल्क पाठेघर तथा पेट सम्बन्धी एक दिने स्वास्थ्य शिविर गरेको छ । तुलसीपुर उपमहानगरपालिका–१९ को आयोजना तथा राप्ती लाइफ केयर अस्पतालको प्राविधिक सहयोगमा तुलसीपुर–१९ तोप्पापानी स्वास्थ्यचौकीमा शनिबार एक कार्यक्रमको आयोजना गरी निःशुल्क स्वास्थ्य विशिर सञ्चालन गरेको हो । तुलसीपुर–१९ का […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । “पूर्ण खोप सुरक्षित भविष्य”खोप पाउनु बालबालिकाको ‘नैसर्गिक अधिकार हो ‘ भन्ने मूल नाराका साथ दाङको गढवा गाउँपालिका वडा नम्बर ६ लाई शुक्रबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको हो । वडा खोप समन्वय समितिले […]
दाङ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटु रोगसम्बन्धी उपचार सेवा औपचारिक रूपमा सुरु गरिएको छ। प्रतिष्ठानले जिल्लामा पहिलोपटक कोरोनरी एन्जियोग्राफी सेवा सञ्चालनमा ल्याएको जनाएको छ। यस सेवाको नेतृत्व फिजिसियन तथा मुटु रोग विशेषज्ञ डा. दिनेश उप्रेति ले गरेका छन्। उनका अनुसार प्रतिष्ठानमा इन्टरभेन्सनल कार्डियोलोजी सेवा सुरु गर्न सफल भएको र यसको सुरुवात कोरोनरी […]