
Usb
Bsn
Ppu
Rsb
Ssb
Ksb
Ksb
Nsb
Ssb
Gsb
Tgp
Ksb
Csb
Rks
jsb
सल्यान । नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज राप्ती आँखा अस्पतालको आयोजनमा सल्यानको शारदा नगरपालिकामा‘आँखा स्वास्थ्य,शिक्षा, उज्यालो अभियानमा जनप्रतिनिधिको भुमिका’ विषयक छलफल कार्यक्रम मंगलबार सम्पन्न भएको छ । सल्यान आँखा उपचार केन्द्र सहयोग समितिका संयोजक केशव बहादुर बुढाथोकीको अध्यक्षता तथा शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीको प्रमुख आतिथ्यता एवं उपप्रमुख सुस्मीता सापकोटा,नेपाल नेत्रज्योति संघका […]
दाङ । गढवा गाउँपालिकालाई पूणर् खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख नित्यान्द शर्माले गढवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिकाको रुपमा घोषणा गर्नुभएको हो । गढवा गाउँपालिकाभित्र चालु आर्थिक वर्षमा जन्मेदेखि १५ महिनाका ८९६ र जन्मेको १६ महिनादेखि २३ महिनासम्मका ७५० जना बालबालिकाले नियमित खोप लगाएका छन् । बार्षिक लक्ष्यअनुसार ८० […]
दाङ । घोराही उपमहानगरपालिकाका जनप्रतिनिधिसंग आँखा स्वास्थ्य शिक्षा तथा उज्यालो अभियानमा जनप्रतिनिधिको भूमिका विषयक छलफल कार्यक्रम सोमबार घोराहीमा सम्पन्न भएको छ ।नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत राप्ती आँखा अस्पतालकाे आयोजना तथा एनएवीपी नर्वेको आर्थिक सहयोगमा उक्त कार्यक्रम भएको हो । त्यस्तै उक्त कार्यक्रममा घाेराही उपमहानगरपालिका नगर प्रमुख,उपप्रमुख एवं वडाध्यक्षहरुले उपमहानगरपालिकाका सबै […]
दाङ । महिला जेसीजको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्त सञ्चार केन्द्र घोराहीको प्राविधिक सहयोगमा जेसीजले रक्तदान कार्यक्रम गरेको हो । दाङ महिला जेसीजकी अध्यक्ष शारदा घर्तीको अध्यक्षता तथा रक्त संचार केन्द्र घोराही प्रमुख दीलिप न्यौपानेको प्रमुख आतिथ्य एवं लेखक संघ दाङकी कोषाध्यक्ष सन्ध्या रेग्मीको विशिष्ट आतिथ्यतामा गरिएको कार्यक्रममा […]
दाङ । नेपाल नेत्रज्योति संघ,लमही आँखा अस्पतालको आयोजना र एनएबीपी नर्वेको आर्थिक सहयोगमा राजपुर गाउँपालिकामा आँखा स्वास्थ्य शिक्षा र उज्यालो अभियानमा जनप्रतिनिधिहरुको भुमिका विषयक आइतबार राजपुर गाउँपालिकाका जनप्रतिनिधिहरुसंग छलफल भएको छ । नेपाल नेत्रज्योति संघ दाङ शाखाका उपसभापति रेशम बहादुर खड्काको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको छलफल कार्यक्रममा अध्यक्ष […]
दाङ । देउखुरीको गढवा उद्योग बाणिज्य संघका उपाध्यक्ष तथा नेपाली काङ्ग्रेसका युवा नेता ओमप्रकाश बसेलले आफ्नो जन्म दिनको अवशरमा रक्तदान गर्नु भएको छ । समय अनुसार चल्नु पर्ने र जन्म दिनमा फजुल खर्च गर्ने जुन सस्कार छ त्यस्लाई अन्त्य गर्नमा सहयोग पुगोस भनेर आफुले रक्तदान गरेको उपाध्यक्ष बसेलले भन्नू भयो । उपाध्यक्ष बसेलले आफ्नो जन्म […]
दाङ ।देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ मज गाउँ स्थित बाल तारा माध्यमिक विद्यालयमा एक दिने नि:शुल्क दन्त स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । कृपया डेन्टल मेडिकल हल एण्ड कृपा दन्त सेवा लमहीको आयोजना र लमही नगरपालिका वडा ३ को सहआयोजनामा सम्पन्न भएको उक्त शिविरमा २८ जनाले चेकजाँच गराएका थिए भने १५ जनाको दात […]
दाङ । नेपाल नेत्रज्योति संघ,लमही आँखा अस्पतालको आयोजना र एनएबीपी नर्वेको आर्थिक सहयोगमा लमही नगरपालिकामा आँखा स्वास्थ्य शिक्षा र उज्यालो अभियानमा जनप्रतिनिधिहरुको भुमिका विषयक बिहीबार लमही नगरपालिकाका जनप्रतिनिधिहरुसंग छलफल भएको छ ।संघका केन्द्रीय सदस्य तथा दाङ शाखाका सभापति कृष्ण कुमार गिरीको अध्यक्षता एवं लमही नगरपालिकाका नगरप्रमुख जाेगराज चाैधरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख […]
कपिलवस्तु । ग्रामीण क्षेत्रका आँखाको बिरामी पहिचान गरी उपचारका लागि प्रेरित गर्न कपिलवस्तुका जनप्रतिनिधिलाई आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको छ । छन्दे कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगन्जले कपिलवस्तुका नवनिर्वाचित जनप्रतिनिधिलाई सचेतना प्रदान गरेको छ । अस्पतालले शिवराज र बुद्धभूमि नगरपालिकाका सबै जनप्रतिनिधिलाई एक दिने प्रशिक्षण गरेको छ । अस्पतालका प्रमुख प्रशासक शम्सेर थापा र आँखा […]