
Ksb
Gsb
Ppu
Ksb
Ksb
Ssb
Bsn
Ssb
Tgp
Usb
Csb
jsb
Rks
Rsb
Nsb
दाङ । दाङको राप्ती गाउँपालिकामा आशाका किरण संस्थाले सञ्चालन गरेको १ हप्ते सरसफाई सचेतना कार्यक्रम सोमबार राप्ती गाउपालिका २ लालमटियामा सम्पन्न भएको छ ।पहिलो चरणको अभियान सम्पन्न गरेको संस्थाले राप्ती गाउँपालिकाद्वारा सञ्चालित सरसफाई महाअभियानलाई समर्थन जनाउँदै सो अभियानलाई व्यापक बनाउने बताएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानीको प्रमुख बजार भालुवाङ सहितका अन्य बजार क्षेत्रमा फोहोर […]
दाङ । दाङको हर्नोकमा आज नि:शुक्क स्वास्थ शिविर गरिएको छ । घोराही उपमहानगरपालिकाको बिकट बस्तिका रुपमा रहेको हर्नोकमा एक दिने स्वास्थ शिबिरमा टाढा टाढाबाट आएर स्थानीयले स्वास्थ सेवा लिएको कार्यक्रम संयोजक शरद डाँगीले जानकारी दिनु भएको छ । शिविरमा स्वास प्रस्वास,रक्त सन्चार,ज्वरो,छाला लगायतका बिरामी सेवा लिन आएका छन । हर्नोकका रहेको अम्बिका माध्यमिक विद्यालय प्राङ्गणमा […]
कपिलबस्तु । कपिलबस्तुमा आयुर्वेदिक विधिबाट ढाड,खुट्टा जोर्नि उपचार सम्बन्धी ३ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोयल थाई मोनास्ट्री लुम्विनी र स्वर्णभुमी फाउण्डेशन तथा वाट थाई कपिलबस्तुको सहयोगमा परम्परागत थाई आयुवेर्दिक बिधिवाट ढाड, खुट्टा जोर्नि उपचार सम्बन्धी ३ दिने निशुल्क स्वास्थ्य शिविर कपिलवस्तु नगरपालिका वडा नं. ३ स्थित थाई मन्दिर तिलौराकोटमा सम्पन्न भएको […]
दाङ । देउखुरीको गढवा गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा गोष्ठी कार्यक्रम सोमबार गढवामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको गोष्ठीमा स्वास्थ्य सेवा केन्द्र दाङका तथ्याङ्क अधिकृत लेखराज पौडेलको उपस्थितिमा रहेको थियो। गढवा गाउँपालिकाको ४ वटा वडाका स्वास्थ्य चौकी प्रमुख र २ आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख र ४ वटा […]
दाङ । देउखुरीक्क लमहीमा रहेको बाल अस्पताल तुलसी हस्पिटल प्रालिमा (एनोरिक्टल मेलफरमेशन) दिशा गर्ने मलद्वारको विकास नभई दिशा र पिसाब योनीबाटको सफल जटिल शल्यक्रिया सम्पन्न भएको छ। ५ महिने बालिकाको जन्मजातै दिशा गर्ने मलद्वारको विकास नभई दिशा र पिसाब योनीबाट को सफल जटिल शल्यक्रिया गरी पेटबाट दिशा गर्ने बनाइएको छ। सल्यक्रियामा संलग्न वरिष्ठ बाल रोग […]
दाङ । देउखुरीको गढवा स्वास्थ्य चौकीमा नि:शुल्क भिडियो एक्सरे सेवा सुचारू भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य,जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले उपलब्ध गराएको भिडियो एक्सरे सेवा सुचारू भएपछि गढवा गाउँपालिका भित्रका गर्भवती महिलाहरूलाई लमही,घोराही लगायतको ठाउँमा भिडियो एक्सरे गर्न जान नपर्ने भएको छ । मंगलवार गढवा स्वास्थ्य चौकी सञ्चालक तथा ब्यवस्थापन समितिका अध्यक्ष बिरबहादुर आले […]
दाङ । नेपाल भारत सीमाक्षेत्र राजपुर गाउँपालिकामा झाडापखालाबाट एकजनाको मृत्युु भएको छ भने अन्य १७ जना बिरामी भएका छन् । उनीहरूमध्ये तीन जनाको अवस्था भने गम्भीर रहेको छ । झाडापखाला फैलिएको खबरपछि गाउँपालिकाले शुक्रबार पालिकाका स्वास्थ्य टोली खटाइसकेको र आफू पनि प्रकोपस्थलमै रहेको गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीले जानकारी दिएका छन् । झाडापखालाबाट राजपुर गाउँपालिका वडा […]
दाङ । नेपाल महिला सामुदायिक सेवा केन्द्रले संस्थाकाे २९ औं स्थापना दिवसकाे अवसरमा रक्तदान कार्यक्रम गरेकाे छ । संस्थाकि उपाध्यक्ष विष्णु गिरीकाे अध्यक्षता तथा संस्थाका कानुनी सल्लाहकार सुष्मा गाैतमकाे प्रमुख आतिथ्य एवम् संस्थाका संस्थापक अध्यक्ष बिमला याेगीकाे विशिष्ट आतिथ्यमा आज कार्यक्रम गरि रक्तदान गरिएको हाे । साे अवसरमा २० जनाले रक्तदान गर्नुभयाे । स्थापना दिवसमा […]
दाङ । दाङमा क्षयरोगका बिरामीहरु बढ्दै गएका छन् । स्वास्थ्य कार्यालय दाङका अनुसार गएको आर्थिक वर्ष २०७८/७९ मा मात्रै १ हजार ४४३ जनामा क्षयरोग संक्रमण देखिएको थियो । यो संख्या गएका अन्य आर्थिक वर्षको तुलनामा भन्दा बढी हो । अहिले जिल्लामा क्षयरोगको जाँच बढाएकाले पनि बिरामीको संख्या बढी देखिएको स्वास्थ्य कार्यालय दाङका क्षयकुष्ट रोग अधिकृत […]