
Amb
Sdc
ksbus
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेलामा राजपुरकै सबैभन्दा पहिलो सेवा युक्त सम्पन्न रेन्वो गिरी होटलको सोमबार विधिवतका साथ उद्घाटन भएको छ । उक्त होटलको राजपुर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष दुर्गा प्रसाद शर्माले विधिवतका साथ रिबन काटेर उद्घाटन गर्नु भएको हो । राजपुरको एक मात्र धरोहरको रुपमा रहेको सोमइथान मन्दिरमा […]
दिगो तथा मर्यादित सामाजिक,आर्थिक सशक्तीकरण कार्यक्रम सिड्स भन्ने मुल नाराको साथमा तिजको अवसर पारेर महिला हिंसा अन्त्यका लागि सडक नाटक तथा तिज विशेष कार्यक्रम सोमबार दाङ,देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६ रामनगरमा सम्पन्न भएको छ । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र सिड्स कार्यक्रमको सहयोग तथा कोशेली ग्रेजुयट फोरम रामनगर चेतना साथी संजालको आयोजनामा सम्पन्न […]
दाङ । देउखुरी,लमही न.पा.३ कान्तिपुर कृषक सहकारी सस्था लि.निकटले केही दिनमा नेटबाट सेवा दिने भएको जनाएको छ । जस अनुसार कम्प्युटर,प्रिन्टर पनि खरिद गरेर ल्याइसकेकाे सस्थाका ब्यबस्थापक तिर्शन अधिकारीले जानकारी लिनु भयाे । अबका केही दिन भित्र नेट जाेड्ने र सेवा पनि दिने याेजना बनाएको छ । २५ बर्ष पछि साे सेवा दिन थालेकाे हाे […]
दाङ।देउखुरीको राप्ती गाउँपालिकामा सामुहिक तीज पर्व नमनाउन सरोकारवालाहरूले सुझाव दिएका छन् । शनिबार सिसहनियाँ उद्योग बाणिज्य संघको अायोजनामा हिन्दुहरूको महानचार्ड हरितालिका तीज पर्व मनाउने विषयमा भएको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले सो सुझाव दिएका हुन् । संघका अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षता एवम् प्रगतिनगर साना शहरी खानेपानी अायोजनाका अध्यक्ष शान्तराज शर्माको प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा बोल्ने अधिकाशं वक्ताहरूले […]
पछिल्लो समयमा कृषि पेशालाई युवाहरुले अंगाल्न नसकिरहेकाे समयमा लमही न,पा,३ कान्तिपुर निवासि एक बृद्ध अवस्थाका पुरुष, पुर्ब प्रअ तुल्सिराम अधिकारी अहिले कृषि अन्तरगत केरा खेति तर्फ आकर्षित हुनु भएको छ । उहाँले १ बिगाहा क्षेत्रफलमा झन्डै ४ सय बाेट केरा राेपण गर्नु भएको छ । आफ्नाे ब्याक्तीगत ५ लाखकाे लगानिमा साे खेति गर्नु भएको हाे […]
लमही न,पा,३ कान्तिपुरमा रहेकाे सहिद बिकास,प्रकाश स्मृति फाउन्डेसन लागि थप ब्यबस्थित गर्ने कार्य सुरु गरिएको छ । गत बर्ष ३ लाख रुपैयाँ लगानीमा साे कार्य भएको थियाे भने अहिले थप १० लाख रुपैयाँ लगानी फाउन्डेसन लागि थप ब्यबस्थित गरिएको हाे । स्थानीय निर्वाचन क्षेत्र बिकास काेषकाे १० लाखकाे लगानीमा साे कार्य पूरा भएको हाे । […]
दाङ । केही दिन यता लगातार वर्षातले देउखुरी र नाका बीचको आवागमनमा समस्या उत्पन्न गराएपनि तत्काल नाकाका व्यापारी संग समन्वय गरि राजपुर गाउँपालिकाले आफ्नो ३ वटा वडाको नाका क्षेत्रमा डोजर मेसिन प्रयोग गरेर एक लडमा एक सय,६० क्विन्टल खाद्यान्न पुराएको छ । महामारी कोरोना भाइरस कोभिड उन्नाइसले दाङ जिल्लाकै सबैभन्दा ठुलो र विकट राजपुर गाउँपालिकालाई […]
दाङ । नेपाल विद्युत प्राधिकरण लमही बितरण केन्द्र अन्तर्गत पर्ने एरियामा यहि श्रावण २३ र २४ गते बिहान ८ बजे देखि बेलुका ६ बजे सम्म जम्मा १० घन्टा विद्युत प्रशारण लाइन काटिने भएको छ । लमही नगरपालिका वडा नं १,२,३,४,५,६,७ र ८ मा विद्युत लाइन काटिने भएको हो। लमही फिडर तथा भालुबाङ फिडर बाट प्रशारण […]
दाङ। आदर्श मुखी टोल सुधार गर्ने उदेश्यका साथ गठित राजपुर गाउँपालिकाको वडा नम्बर ५ र ६ खयर भट्टी तथा रामनगर टोल सुधार समितिले बिहीबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका उपाध्यक्ष लगायत अन्य सम्बन्धित व्यक्तिलाई भव्य स्वागत गरेको छ । टोल सुधार समितिका अध्यक्ष नुमलाल सुनारको अध्यक्षता तथा राजपुर गाउँपालिका उपाध्यक्ष धनपती देवी यादवको प्रमुख आतिथ्यता […]