
sbs
Gfs
Pes
Srbpu
Sgr
Lnp
cjs
Ggp
Djs
Pbu
Rgp1
Unsku
Rgp
pku

Sls
Tsm
Rgu
nsb
Gst
Wsp
Asm
Bbbpu
Sbs
Rgs
Rsb
Ssm
Bbu
Ksm
Vor
Ggd
Hal
Rgu
Pvg

Gsb
bbt
Jmb
Syp
Mks
Jmb
Rmb
Abd
Bml
Pls
Rpp
Ptm
sab
लमही न,पा,३ कान्तिपुरमा रहेकाे सहिद बिकास,प्रकाश स्मृति फाउन्डेसन लागि थप ब्यबस्थित गर्ने कार्य सुरु गरिएको छ । गत बर्ष ३ लाख रुपैयाँ लगानीमा साे कार्य भएको थियाे भने अहिले थप १० लाख रुपैयाँ लगानी फाउन्डेसन लागि थप ब्यबस्थित गरिएको हाे ।
स्थानीय निर्वाचन क्षेत्र बिकास काेषकाे १० लाखकाे लगानीमा साे कार्य पूरा भएको हाे । लमहि न,पा,३ निवासी नारायण शर्माका दुई छाेरा बिकास,प्रकाश शर्माकाे शशत्र द्वन्द्वका सयममा प्रहरी गाेलि लागेर मृत्यु भएको थियाे । फाउन्डेसन लागि थप ब्यबस्थित बनाएर निर्माणकार्य संम्पन्न भए पछि स्थानीय ४ सय घरधुरी लाभान्वित भएको बताइएको छ ।०७७/२/१ गतेदेखि निर्माण कार्य सुरु गरिएकोमा ०७७/३/१५ गते सबै कार्य संम्पन्न भएको सहिद बिकास प्रकाश फाउन्डेसन का अध्यक्ष बसन्त राज शर्माले जानकारी दिनु भएको छ । झन्डै १ हेक्टरमा फैलिएको पार्कमा शहिदका नयाँ शालिक,वरिपरि फलामे निर्माण,प्रबेश द्वारमा च्यानल गेट निर्माणकार्य संमन्न भए पनि सरसफाइ नभएको फेला पारिएको थियाे । गत बर्ष पनि फाउन्डेसन लागि ३ लाख रुपैयाँ परेकाे थियाे ।
