
Cps
Pbu
Sgr
Srbpu
pku
Gis
Rgp
Djs
sbs
Lnp
Rgp1
Gfs
Sds
Pes
Rmb
Rgp
Ggp
cjs
Unsku

Rgu
Wsp
Ssm
Hal
Sbs
Pvg
Rsb
Ksm
Bbbpu
Tsm
Asm
Vor
Rgu
Rgs
nsb
Ggd
Gst
Sls
Bbu

sab
bbt
Abd
Syp
Rpp
Bml
Pls
Jmb
Gsb
Ptm
Mks
Rmb
Jmb
दाङ । नेपाल विद्युत प्राधिकरण लमही बितरण केन्द्र अन्तर्गत पर्ने एरियामा यहि श्रावण २३ र २४ गते बिहान ८ बजे देखि बेलुका ६ बजे सम्म जम्मा १० घन्टा विद्युत प्रशारण लाइन काटिने भएको छ । लमही नगरपालिका वडा नं १,२,३,४,५,६,७ र ८ मा विद्युत लाइन काटिने भएको हो। लमही फिडर तथा भालुबाङ फिडर बाट प्रशारण लाइन उक्त अवधिमा बन्द गरिने छ ।
भालुबाङ बजार पश्चिम देखि नर्ती सम्मको र सत्तबरिया क्षेत्रको विद्युत लाइनमा पर्ने झाडी सफाई (बुस कटिङ) गर्नु पर्ने भएकोले विद्युत लाइन बन्द गर्नु परेको नेपाल विद्युत प्राधिकरण लमही शाखाले एक सूचना जारी गरि सर्व साधारणलाई जानकारी गराएको छ । विद्युत लाइनमा पर्ने झाडी सफाइ बर्सेनि गरिदै आएको छ ।
