
ksbus
Amb
Sdc
दाङ । टेलि चलचित्रका निर्देशक घाेराही दाङ निवासी के,एल बुदाथाेकी(पिडित)ले देउखुरी क्षेत्रका पत्रकार तथा संचार सस्थामा कार्यरत कर्मचारीहरुका लागि मास्क तथा सेनिटाइजर बितरण गर्नु भएको छ । उहाँले सधै सडकमा हिडेर जाेखिम माेल्दै सहि रसत्य समाचार खाेजि गर्ने पत्रकार साथिहरुका लागि काेरना कहरबाट बचाउनका लागि सानाे सहयाेग गरेकाे पीडितले बताउनु भयो । नेपाल पत्रकार महासंघ […]
दाङ । रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर १ कुरेलिको खरिबोटमा शुक्रबारदेखि निशुल्क माक्स तथा सेनिटाइजर वितरण कार्य सुरु भएको छ । के गाउँ के शहर,रोक्नु छ सबै मिल कोरोनाको कहर !कोरोनालाई नियन्त्रण गर्न पहल गरौं,आफू पनि बचाैं,अरुलाइ पनि बचाअाैं भन्ने मुल नाराको साथमा प्रवासी युवा सेवा समाज कुरेली र क्यान्सर पीडित सहयोग समाज घोराही उपमहानगरपालिका […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्वर २, मटेरियाको निजि सस्थागततर्फको फेमिली प्याराडाईज इङ्गलिस बोर्डिङ्ग स्कुललाई स्कुलकै अभिभावक तथा बुद्दिजिवि गढवा गाउँआलिका वडा नम्वर -७ चन्दनपुर निवासी मान बहादुर ओलि तथा हिरा ओलिले २ सय थान मास्क र ३ बोत्तल सेनिटाईजर सहयोग प्रदान गर्नु भएको छ । हाल विश्वभर माहामारिकोरुपमा फैलिएको कोरोना भाईरस (कोभिड -१९) […]
दाङ । एक जना कर्मचारीमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय दाङमा दाेस्राे पटक ५ दिनका लागि सिल गरिएको छ । आइतबार २५ गतेदेखि शुक्रबार ३० गतेसम्म कार्यालय सिल गरिएको प्रशासकीय अधिकृत धर्मराज शर्माले जानकारी दिनु भएको हो । अन्य केही कर्मचारीको पनि कोरोना परिक्षणका लागि पठाइएकाले शान्ति सुरक्षा,मुद्दा लगायत अत्यावसयक सेवा बाहेक अन्य सेवा भने […]
दाङ । देउखुरीको लमहीमा शाखा रहेको राष्ट्रिय बाणिज्य बैंकमा कार्यरत कर्मचारीमा काेरना पुष्टि भएपछि शुक्रबारदेखि बैंक सिल गरिएको छ । लमही बजारकाे सुपर मार्मेट अनि अति ब्यस्त रहने राेडमा रहेकाे राष्ट्रिय बाणिज्य बैक शाखा कार्यालय लमहीमा कार्यरत १ जना महिलामा काेरनाकाे पुष्टि भएको हाे । काेरना देखिए पछि शुक्रबारबााट बैंक सिल गरिएको छ । बैंकमा […]
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष डम्बर न्यौपानेको निधन भएको छ । लामो समयदेखि टाइडफाइड र निमोनियाबाट पीडित न्यौपानेको शुक्रवार निधन भएको हो । उहाँको उपचारका लागि तुलसीपुर ल्याउँदै गर्दा बाटोमै निधन भएको हो । रुघाखोकी र ज्वरो बढेपछि उपचारका लागि अस्पताल ल्याउँदै गर्दा अस्पताल पु¥याउन साथ चिकित्सकले उहाँलाई मृत […]
दाङ । देउखुरीको गढवा गाउँपालिका अन्तरगत कालाकाटे सव डिभिजन वन कार्यालय भित्रका १२ वटा सामुदायिक वनका पदाधिकारीलाई स्थानीय महा संघ तथा सा.व.उ.स को संस्थागत क्षमता विकासको लागि एक दिने तालिम बिहीबार एक कार्यक्रम को बीचमा वडा नम्बर १ मा सम्पन्न भएको छ । कुलपानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नवराज शर्माको अध्यक्षता तथा सामुदायिक वन […]
दाङ । देउखुरीको लमही आँखा अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्न एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेपाल नेत्रज्योती संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तरगत लमही आँखा अस्पतालको आयोजनामा विश्व दृष्टि दिवस कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् । लुम्बिनी प्रदेशको राजधानी भालुवाङ बजार क्षेत्र सँगै राप्ती गाउँपालिका पुरै,गढवा गाउँपालिकाको वडा […]
दाङ । समाजका हरेक व्यक्तिले आफ्नो जन्म दिन फरक फरक तरिकाले मनाइरहेका हुन्छन् । कसैले केक काटेर,कसैले भोजभतेर गरेर त कसैले दिनदुखीको सेवा गरेर आफ्नो जन्म दिन मनाउने गरेका हुन्छन् । तर देउखुरीका एक पत्रकारले भने आफ्नो जन्म दिन अलि फरक तरिकाले मनाएका छन् । राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवा निवासी थाहा अनलाइनका दाङ […]