
ksbus
Amb
Sdc
दाङ । प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री रेखा शर्माले प्रदेश ५ को नाम लुम्बिनी प्रदेश र स्थायी राजधानी दाङको भालुवाङमा राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित भए सँगै देउखुरी उपत्यकामा आन्तरिक रूपमा भइरहेको जग्गा किनबेच बन्द गर्न गराउन स्थानीय सरकारलाई आग्रह गर्नु भएको छ । प्रदेश सरकारले ५ नम्बर प्रदेशको नाम लुम्बिनी र दाङ […]
दाङ । देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले प्रदेश नम्बर ५ को थाइ राजधानी देउखुरी तोकिएकोमा खुसि व्यक्त गर्नु भएको छ । उद्योग बाणिज्य संघले पहिले अस्थायी राजधानी बुटवल तोकिदा पनि बिरोधका कार्यक्रमको नितृत्व गर्दै आएको र हाल थाइ राजधानी सबै जिल्लालाइ पायक पर्ने स्थानमा तोकिएकोमा देउखुरी क्षेत्रलाइ राजधानी बनाउन पहल गर्ने सम्पुर्णलाइ […]
दाङ । प्रदेश नम्बर ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा घोषणा गरेपछि त्यसको खुसियालीमा मंगलवार बेलुका भालुवाङ सहित दाङको विभिन्न स्थानमा दिप प्रज्वलन गरिएको छ ।मंगलवार बेलुका भालुवाङ बजारमा,गढवा बजार लगायत अन्य बजारमा तामझामका साथ पञ्चेबाजा सहित दिपप्रज्वलन गरि झिलीमिली बनाइएको छ । देउखुरीलाई स्थायी राजधानी घाेषणा गरे लगत्तै राजधानी स्थल भालुवाङ पुलचोक बजार […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ मा रहेकाे टिकुलिगढ सामुदायिक वन उपभोक्ता समुहकाे अध्यक्षमा पुनः गंगा केसी चयन हुनु भएको छ । मंगलबार सम्पन्न भएको वनको २० औं साधारण सभाद्वारा उहाँ तेस्रोपटक सो वनको अध्यक्ष पदमा सर्बसहमत रुपमा चयन हुनु भएको हाे । समुहको २० औं साधारणसभा र १० औं अधिबेशनले यस्ताे नेतृत्व […]
दाङ । बुटवल प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा बनाउने दुइतिहाई मतदानद्वारा प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्ताव दुईतिहाई बहुमतले पास भएको हो । प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षबाट जम्मा १३ मदपरेको छ । विपक्षी दल नेपाली कांग्रेसले […]
दाङ । पाल्पा प्रदेश नंं. ५ को राजधानी बुटवल कायम गर्नुपर्ने मागसहित पाल्पामा विरोध प्रदर्शन भएको छ । प्रदेश राजधानीको लागि सबै किसिमको पूर्वाधार निर्माण भईसकेको अवस्थामा अस्थायी राजधानीको रूपमा रहेको बुटवललाई नै मान्यता दिनुपर्ने मागसहित नेपाली कांग्रेस पाल्पाले विरोध ¥याली गरेको हो । विरोध प्रदर्शनमा सहभागीहरूले प्रदेशको राजधानी सार्न पाइदैन, कम्युनिष्ट सरकार चाहिँदैन, भ्रष्ट […]
दाङ । सल्यान शारदा नगरपालिका वडा नम्बर ३ की ३५ वर्षीया शान्ता परियार गत कात्तिकमा रोजगारीका लागि भारतको उत्तराखण्ड जान्छिन् । सम्बन्धविच्छेद् भएपछि घरव्यवहार चलाउन समस्या हुँदा उनी भारत जान बाध्य भइन्। सोही नगरपालिका–२,पानीखोलाका ३८ वर्षीय दानबहादुर भण्डारीसंग उत्तराखण्डमै अनैतिक सम्बन्ध कायम हुन्छ । यति मात्र होइन उनीहरु दुवैको सम्बन्धबाट बच्चा जन्मियो। भारतमा रहँदा उनीहरूले […]
दाङ । इलाका प्रहरी कार्यालय गढवामा महानगरीय प्रहरी वृत लयनचौर काठमाडौंदेखि सरुवा भएर हालै आउनु भएका प्रहरी निरिक्षक राजकुमार भट्ट र देउखुरी क्षेत्रमा कृयाशिल पत्रकारहरु बिचमा कार्यालय परिसर गढवामा सोमबार साक्षात्कार भएको छ । इलाका प्रहरी कार्यालय गढवाको आयोजनामा गरेको परिचयात्मक कार्यक्रममा पत्रकार र प्रहरीको बिच सुचन आदान प्रदानमा महत्वपुर्ण समन्वय र सहकार्य आवश्यक रहने […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ को देबिस्थान सामुदायिक वन उपभोक्ता समूहमा देखिदै आएको आन्तरिक विवादको अन्त्य र समूहको गतिविधिलाई सुचारु गर्नकालागी उक्त समुहका अध्यक्ष भिम बहादुर ठेडिमगरको पहलमा समूहका पदाधिकारी समूहको गतिबिधिप्रती असन्तुष्ठि राख्दै आएका रामबकस चौधरी पक्ष र बेला सब-डिभिजनका प्रमुख टेकन प्रसाद आचार्य बिच छलफल भएको छ । समुहको साधारणसभा आयोजना […]