देशका विभिन्न जिल्लाबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ

काठमाडाैं । देशका विभिन्न जिल्लाबाट अवैध लागूऔषधसहित ६ जना मानिस पक्राउ परेका छन् । रुपन्देही,मकवानपुर,बर्दिया र इलामबाट प्रहरीले छुट्टाछुट्टै अभियानमार्फत ६ जनालाई अवैध लागूऔषधसहित नियन्त्रणमा लिएको हो । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ देविनगरबाट ब्राउनसुगर जस्तो देखिने ३ ग्राम ६१ मिलिग्रामसहित २६ वर्षीय मातृका अधिकारी र ३२ वर्षीय दीपक मल्ल पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो […]

आज नवरात्रको आठौँ दिन:महागौरीको पूजा गरिँदै

काठमाडौं । नवरात्रको आठौँ दिन आज महागौरीको पूजाआजा गरिन्छ । दुर्गापूजाको आठौँ स्वरूप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाइन्छ । यिनको शक्ति अमोघ रहेको छ भने यिनको उपासनाद्वारा भक्तको पूर्वसञ्चित पापको समेत नष्ट गराउने शक्ति रहेको पाइन्छ । शास्त्रीय मान्यताअनुसार यी देवीको उपासनाले भविष्यमा समेत पाप–सन्ताप नष्ट हुने विश्वास गरिन्छ । सेतो वर्ण […]

अर्घाखाँचीको टारीमा जिप दुर्घटना हुँदा दुई बालबालिकाको मृत्यु,२४ जना घाइते

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर –९ टारीमा सोमबार बिहान गुल्मी पुर्कोटदहतर्फ जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जिप सडकबाट करिब ६०–७० मिटर तल खसेको छ । दुर्घटनामा २ बालबालिकाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। त्यस्तै मृत्यु हुनेमा गुल्मी, मदाने–६ पुर्कोटदहकी १० वर्षीया अरुणा थापा र मदाने–७ नेटाखर्कका १३ […]

आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक घर घरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल […]

बालबालिकाले तयार पारेएको गोरखा आइडियलका कथाहरु नामक पुस्तकको विमोचन

दाङ । गोरखा ग्रुप दाङद्वारा सञ्चालित दाङको राप्ती गाउँपालिका वडा नम्बर २,लालमटियामा रहेको गोरखा आइडियल स्कुलले शनिवार बालबालिकाहरुले लेखेको गोरखा आइडियलका कथाहरु (भाग २) नामकको पुस्तक विमोचन गरिएको छ । हिन्दुहरुको महान् पर्व बडा दशैंको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सँगै स्कुलले सो पुस्तक विमोचन गरिएकोे हो । सो पुस्तकको सम्पादक केशरी अम्गाई,सन्तोषी जिटी,आवरण कला तथा […]

आफ्नो जन्म दिनको अवसरमा पत्रकार सागर थापाले रक्तदान गरेर मनाए

बाँके । नेपालगन्जमा आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १५, घोराही निवासी पत्रकार सागर थापाले शुक्रबार रक्तदान गरेका छन् । त्यस्तै पत्रकार थापाले रक्तदान नै जीवन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जीवन बचोस भन्दै आफुले आफ्नो जन्म दिनको सु-अवसर पारेर रक्तदान गरेको बताए । पत्रकार थापा राष्ट्रिय अनलाईन पत्रकार […]

स्थानीय पालिकालाई शिक्षकको तलब निकासा गर्न मन्त्री पुनको निर्देशन,कारबाही गर्ने चेतावनी

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डाक्टर महावीर पुनले शिक्षकको तलब निकासा गर्न निर्देशन दिएका छन् । दशैं-तिहारमा पनि तलब निकासा नभएको गुनासो शिक्षकहरुले गरेपछि मन्त्री पुनले तलब निकासा नगरे कारबाही गर्ने चेतावनी दिएका छन् । ‘मन्त्रालयबाट पैसा गएर पनि तलब नखुवाउने पालिकाहरुलाई सूचना – दशैं-तिहारको अवसरमा पालिकाले तलब निकासा गरिदिएन भनेर केही प्रअ र […]

ज्ञानज्योती एजुकेसनले प्रदान गर्‍यो तुलसीपुर उपमहानगरपालिकालाई लाखौंका सामग्री

दाङ । हालैको जेनजी आन्दोलनका क्रममा पूर्ण रुपमा जलेर नष्ट भएका तुलसीपुर उपमहानगरपालिकाका दुई भवन र सम्पूर्ण कार्यालय सामग्रीको क्षतिपछि,ज्ञानज्योती एजुकेसन प्रालिले उपमहानगरपालिकालाई अत्यावश्यक सामग्री सहयोग गरेको छ। संस्थाले एक कार्यक्रमका बीच उपमहानगरलाई कम्प्युटर ९ थान, प्रिन्टर ४ थान, स्क्यानर ३ थान, दराज १० थान, कर्सी १२ थान, सोफा २ थान र प्लास्टिक कुर्सी २० […]

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकनन्दिनी गाउँपालिका वडा नम्बर–५, बनरझुलाकम १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र छन् । त्यस्तधनुषाको कमला नगरपालिका–२ माची र लगमाको बीचमा पर्ने खोक्साहा पुल नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पछाडि […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]